लायन्स क्लब ईन्टर्नेश्नल डिस्ट्रिक्ट ३२५ आई को ३ दिने Schooling कार्यक्रम सम्पन्न भएकाे छ। CABINET OFFICER’S SCHOOLING कार्यक्रम , SERVE ,LEAD AND RISE को स्लोगनका साथ सम्पन्न भएको हाे ।
International Director लायन बालकृष्ण बुर्लाकोटी , Past International Director लायन सन्जय खेतान , PDG / पोखरा महानगर पालिकाका मेयर लायन धनराज आचार्य , LCIF/ Area Leader / International Director Indorsee लायन राजन लम्साल लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
International मोटिभेटर स्पीकर लायन डा बि पी रेग्मी, मोटिभेटर स्पीकर मिस नेपाल (2005) सुगरिका के सी , योगा गुरु डा आचार्य प्रकाश , जुपिटर नेपालका प्रशिक्षक तथा Region Chairperson ,लायन चुडामणि सुबेदी र past District Governor ले कार्याक्रमकाे सहजिकरण गरेका थिए ।
नि: स्वार्थ सेवा , सशक्त्त नेतृत्व र उत्कृष्टताको यात्रा (Serve ,Lead and Rise) को कामलाई अगाडी बढाएर बालबालिका, महिला , युवाहरुको बीचमा स्वास्थ्य , शिक्षा , वातावरण , कृषीको क्षेत्रमा काम गर्ने लायन वर्ष २०२५/०२६ का डिस्ट्रीक गर्भनर लायन पार्वती खरेल पाण्डेले याेजना सुनाइन् । डिष्ट्रीक गर्भरन लायन बिनोद ढुङ्गानाको अध्यक्षता मा बैठक सम्पन्न भएकाे थियाे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-