२०८२ असार २१, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

गण्डकी प्रेस
बैशाख २१, २०८२ १६:०८ मा प्रकाशित
समाचार, समाज
कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
6
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी २८ देखि ३ गते सम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् ।

१७दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ ।
यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथावाचिका देवीप्रतिभाले श्रीमद्भागवत कथा वाचन गरेर पोखरेलीको मन जितेकी थिइन् । उनलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनःपोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।देवी हाल भारतको झारखण्डमा छन् ।

आइतबार पनि बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीनजना ब्राह्मणले भगवती गायत्रीमन्त्र विधिबाट हवन गरेका थिए । साथैएक सय आठ भागवतमहापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्राह्मणले पाठ गरे ।
शनिबार देखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयजनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीनलाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ ।
वैशाख ३ गते भूमिपूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्मपोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
प्रमुख समाचार

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी
प्रमुख समाचार

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी

पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति
समाचार

पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति

स्वर्णिम वाग्लेले अग्रता बढाउँदै
प्रमुख समाचार

भिजिट भिसा छानबिन समितिमा शंकरदास बैरागीको नामप्रति रास्वपाको आपत्ति

ट्रम्पको दावी आफू राष्ट्रपति भएको भए रुस युक्रेन युद्ध सुरु नहुने
अन्तराष्ट्रिय

कस्तो रह्यो इरानमा बम बर्साउने अमेरिकी विमानहरूको यात्रा ?

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार
प्रमुख समाचार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी

पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति

पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

स्वर्णिम वाग्लेले अग्रता बढाउँदै

भिजिट भिसा छानबिन समितिमा शंकरदास बैरागीको नामप्रति रास्वपाको आपत्ति

ट्रम्पको दावी आफू राष्ट्रपति भएको भए रुस युक्रेन युद्ध सुरु नहुने

कस्तो रह्यो इरानमा बम बर्साउने अमेरिकी विमानहरूको यात्रा ?

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

चर्चित खबरहरु

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

यी हुन पोखराका उप मेयरका ८ उम्मेदवार

रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै

बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबलका लागि गण्डकीको छनोट हुँदै

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी

संसदको रोष्ट्रमबाटै निजामती विधेयक च्यातेर हिँडे प्रभु साह, देशमा आगो बल्ने चेतावनी

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना