राप्रपा फ़ेदीखोलाको विस्तारित बैठक नबीन राप्रपा निर्माण अभियानको सुरूवात स्वरूप राप्रपा फ़ेदीखोला गाऊपालीका को विस्तारित बैठक बोलाईयको हो।
राप्रपा फेदिखोला गाउँ पालीका कार्यसमिति अध्यक्ष झपट बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्य सम्पादन समिति सदस्य पुर्व मन्त्री तोरण बहादुर गुरुंग, राप्रपा गण्डकी प्रदेश अध्यक्ष पुर्व मन्त्री माननिय पंचराम गुरुंग, केंद्रीय सदस्य हिकमत जंग कार्की, पुर्व सहायक महामंत्री मदन बहादुर कार्की लगायतका नेताहरुले भनाइ राखेका थिए ।
कार्यक्रममा फ़ेदीखोलाको गाऊकमिटी पुनर्गठन गरी पार्टीमा युवा र महिलाको उपस्थिति तथा नेतृत्वलाई अगाड़ी बढाउनको निमित्त एक हप्ता भित्र वार्ड कमिटीको बैठक बोलाउने निर्णय भएको छ।


























प्रतिक्रिया लेख्नुहोस्:-