२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एकता स्वयमसेवक नेपालले सञ्जयको लागि सडकबाट उठायो ३ लाख

गण्डकी प्रेस
साउन १२, २०८० १८:३७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
एकता स्वयमसेवक नेपालले सञ्जयको लागि सडकबाट उठायो ३ लाख
29
SHARES
Share on FacebookShare on Twitter

पोखरा । माछापुच्छ्रे गाउँपालिका ४ का लाहाचोक सञ्जय बिक अहिले १६ वर्षमा हिड्दै छन् । हेर्दा राम्रो ज्यान देखिने विक गएको वर्षमा एसइइ दिनुपर्ने हो दिन पाएनन् । त्यो नभइ विक लाहाचोक देखी हेम्जा सम्म लाहुरे हुनको लागि कसरत गर्दै डुल्थे । १ वर्ष अघि देखी न त उनी पढ्न पाएका छन् नत उनी कसरत नै गर्न पाएका छन् ।
गत वर्ष दशै देखी उनी ब्लड क्यानसरको उपचार गर्दे आएका छन् । भरतपुर क्यानसर अस्पतालमा उनी महिनौ बसेर केही दिनको लागि मात्र घरमा आएका छन् ।

केही दिनमा ज्वरो आएमा फेरी भरतपुरमा नै लैजानुपर्छ अनि कम्तीमा पनि १ लाख रुपैयाँ सकिन्छ सन्जयका बुवा प्रेम बहादुर बिक सुनाउछन् । ‘घर खर्च मैले ट्याक्सी चलाएर चल्ने थियो,‘उनले भने,‘छोराको उपचारको लागी म हिड्न परेपछी आम्दानी ठप्प भएको छ खर्च बढेको छ ।’

विभिन्न समाज, टोल विकास संस्था आफन्त गुहार्दे अहिले प्रेम बहदुर छोराको उपचार खर्च जुटाउदै छन् । उनलाइ कलिलो उमेरमा नै ठुलो रोग लाग्ला जस्तो नलागेको अहिले समस्याले उपचार अभाव हुने अवस्था आएको उनले सुनाए ।

३ वर्ष उपचा गरेपछी मात्र रोग निको हुने डाक्टरले सुनाएका छन् । तिन वर्ष सम्म उपचार गर्ने पैसाको अभावले परिवारको विचल्ली हुने हो कि भन्दै सुनाउछन् प्रेम बहादुर ।
करिब एक महिना अघि एकता स्वयम सेवक नेपालका अध्यक्ष बुद्धीमान कार्की संग उक्त परिवारको भेट भयो । एकता स्वयकसेव नेपालले विभिन्न शहरको सडकबाट उठाएको पैसा अहिले उक्त परिवारलाई हस्तान्त्रण गरेको छ ।

२५ दिन लगाएर उठाएको ३ लाख २ हजार ५ सय ५ रुपैयाँ अहिले प्रेमको परिवालाई हस्तान्त्रण गरेको छ । सबैले स सानो सहयोग गरेमा मात्र यस्ता बिरामीको उपचारको खर्च जुटाउन सकिने कार्की बताउछन् ।

अहिलेसम्म एकता स्वयम सेवक नेपालले दजनौं व्यक्तिको उपचारको लाखौ रकम संकलन गरेर दिएको सुनाए । २०७७ सालमा दर्ता भएको उक्त संस्थामा ३१ जना स्वयम सेवक रहेका छन् । वर्षमा कम्तीमा पनि ३ जनाको उपचार खर्च जुटाउदै आएको छ स्वयम सेवक नेपाल ।

माछापुच्छ्रे गाउँपालिका ४ का वडाध्यक्ष मधुसूदन अधिकारीले एकता स्वयम सेवक नेपाललाइ धन्यवाद दिए । राज्यको तर्फबाट सक्ने सहयोगको लागि आफुले पहल गरेको जानकारी दिए । सबैले सक्ने आफ्नो तर्फबाट पहल गरिदिएमा सन्जय नयाँ जिवन पाउने सुनाए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत