पोखरा । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित बसपार्कबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित पाल्पा तानसेन नगरपालिका १२ बस्ने २५ वर्षीय बिमल सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

























प्रतिक्रिया लेख्नुहोस्:-