लमजुङ । दोर्दी गाउँपालिका ८ खिन्चोकवेसी बस्ने ९३ वर्षीया हागे विकको आगोले जलेर सोमबार राति मृत्यु भएको छ । आफ्नै छाप्रामा खाना खाई सुतिरहेको अवस्थामा चुलोबाट आगो सल्किएर आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । आगलागीबाट उनको गोठमा समेत सामान्य क्षति पुगरेको प्रहरीले जानकारी दिएको छ ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
प्रतिक्रिया लेख्नुहोस्:-