स्याङजा । फेदीखोला गाउँपालिका १ नैखुस्थित बारीमा पात पतिङगर जलाउने क्रममा आगलागी हुँदा कास्की पोखरा महानगरपालिका १७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपालीको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।
कास्की पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने देव प्रसाद सुवेदीको उक्त बारीमा सुन्तलाको बिरुवा रोप्नको लागि खाल्डो खनी पात पतिङगर जलाउने क्रममा हरिको उक्त आगोमा परी मृत्यु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-