लेखनाथमा ग १ ख ६७४७ नम्बरको लेखनाथ माइक्रो दुर्घटना हुँदा ३५ भन्दा बढि घाइते भएका छन् । घाइते मध्य धेरैको पोखरा स्वाथ्स्थ विज्ञान प्रतिप्ठानमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय हंसपुर नजिकै रहेको खोलामा पृथ्वी राजमार्गबाट २० मिटर तल बस खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-