२०८० मंसिर १७, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

गण्डकी प्रेस
फाल्गुन ३, २०७९ १७:४९ मा प्रकाशित
समाचार, साहित्य/मनोरञ्जन
संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन
17
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरामा रहेर संचारकर्म गर्दै आएका सुदिप पौडेल निर्माता बनेका छन् । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उनी फिल्मका सह—निर्माता हुन् ।

लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटी प्रमुख भूमिका छिन् । रामराघव आचार्यले फिल्मलाई निर्देशन गरेका हुन् ।

उक्त फिल्मलाई आरआर कम्पनीले डिष्ट्रिब्युसन गर्न लागेको हो । फिल्ममा वर्षासहित रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा, लक्ष्मी साउद, सिद्धराज तिमल्सिना, सुवास शाह, रुकमिला अधिकारी, इभान सन्जेल, आर्यन खड्का, रमेश अधिकारी लगायतको अभिनय रहेको सह—निर्माता सुदिप पौडेलले जानकारी गराए ।

प्रदर्शन मिति नजिकएसँगै प्रचारप्रसारलाई पनि तिव्र पारिएको अभिव्यक्ति उनको छ । पौडेलले फिल्म निर्माण गर्ने सोच आफ्नो पहिलेदेखिको भएता पनि अहिले आएर पुरा भएको उल्लेख गरे । फिल्मको कथावस्तुलाई लिएर उनी आशावादी देखिन्छन् ।

विना कार्की र सन्तोषकुमार राई फिल्मका निर्माता हुन् । फिल्मलाई मानकृष्ण महर्जनको छायांकन गरेका हुन् । कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको फिल्ममा बाल कलाकार कृष्माको समेत अभिनय छ । फिल्मको फस्टलुक पोस्टर र टिजर केही दिनमा आउने जानकारी पौडेलले जानकारी गराए ।

चैत १० गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘ए साथी सुन’ स्वर्गीय अभिनेता जयनन्द लामाको अन्तिम फिल्म हो ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

आफ्नै श्रीमतीको हत्याकाे अभियोगमा बागलुङका हरि सिंह नेपाली

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा
खेलकुद

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

११ औं ओभरको बलले फेरिएको खेल
खेलकुद

११ औं ओभरको बलले फेरिएको खेल

जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि
अन्तराष्ट्रिय

इजरायलले सात दिने युद्धविराम अन्त्य फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

सवारी दुर्घटनामा तनहुँमा एक र नवलपरासीमा दुई को मृत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

आफ्नै श्रीमतीको हत्याकाे अभियोगमा बागलुङका हरि सिंह नेपाली

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

संघियताले खेलकुद विकासमा सहयोग गरेको छ : मन्त्री सिमखडा

११ औं ओभरको बलले फेरिएको खेल

११ औं ओभरको बलले फेरिएको खेल

जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

इजरायलले सात दिने युद्धविराम अन्त्य फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

पोखरा-२१ काे ईलाईट रिसोर्टमा काैडा खेल्ने १४ जना पक्राउ

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

स्याङजाका फरार रेशम थापा मगर पक्राउ

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

चर्चित खबरहरु

सत्यवतीकी बानिया गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम

सत्यवतीकी बानिया गण्डकी प्रदेश स्तरीय वतृत्वकला प्रतियोगितामा प्रथम

एमसिसि परियोजनामा माओवादीले हस्ताक्षेप गर्ने

एमसिसि परियोजनामा माओवादीले हस्ताक्षेप गर्ने

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

लमजुङमा पौष देखि दोस्रो सातादेखि त्रिवेणी कप फूटबल प्रतियोगिता हुँदै

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३४ जना घाइते

गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीमा १४ जना प्रवेश

गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीमा १४ जना प्रवेश

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु

कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

पोखरा-२१ काे ईलाईट रिसोर्टमा काैडा खेल्ने १४ जना पक्राउ

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

सरकारी गाडी विवाहमा, अखिल क्रन्तिकारी विद्यार्थीको नियन्त्रणमा

लमजुङ जिल्ला कारागारबाट दुईजना बन्दी फरार

स्याङजाका फरार रेशम थापा मगर पक्राउ