२०७९ चैत्र १२, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी

गण्डकी प्रेस
माघ १४, २०७९ १६:२३ मा प्रकाशित
पर्यटन, प्रमुख समाचार, समाचार, समाज
चापाकोट देउराली सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी
8
SHARES
Share on FacebookShare on Twitter


पोखरा । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजना चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ माघ २४ देखी २८ गते सम्म हुने भएको छ ।
पोखरा महानपालिका २३ मा हुने उक्त महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रम तथा प्रतियोगिता हुने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भिमप्रसाद पराजुलीले जानकारी दिए ।

नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौलि प्रतियोगिता, खेलकुद प्रतियोगिता, बाल नृत्य प्रतियोगिता, दुना टपरी गास्ने प्रतियोगिता लगायतका प्रतियोगिता हुने पराजुलीले जानकारी दिए । प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा विभिन्न कलाकारको प्रस्तुती रहने छ । स्थानिय प्रकृतिक धार्मिक सामाजिक तथा सांस्कृतिक सम्पदाको प्रवदन गर्ने, पर्यटन पर्यावरण विकास गर्ने, स्वरोजगार निर्माण गरि जनताको आय आर्जनमा वृद्धी ल्याउने लगायतको उदेश्यको साथ महोत्सव आयोजना गरिएको हो ।

पर्यटन क्षेत्रको विकास लागि उक्त महोत्सवको आयोजना गरिएको पराजुलीले जानकारी दिए । २५ खर्च अनुमान गरिएको महोत्सवमा बचत भएको रकमले स्थानिय पर्यटन प्रवदको लागि लेकसाइ देखी चापाकोट सम्म ठाउँ ठाउँमा सांकेतिक बोड राख्ने, डकुमेन्ट्री निर्माण गर्ने, वेवसाइड निर्माण गरि पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने, पुस्तक पर्चा छपाइ र वितरण गर्ने काम गरिने छ । महोत्सवबाट ३ लाख बचत हुने अनुमान गरिएको छ ।

चापाकोट पर्यटन प्रवद्र्धन समितिले बाम्दीबाट सुरु भइ भुम्दीकोट पुग्ने पैदलमार्ग सिढी बाटो बनाउने, अहिले संचालमा भएको होमस्टे थप गुणस्तरीय बनाउने र नयाँ थप्ने प्रयास गर्ने लगायतका योजना रहेका छन् ।

महोत्वसवमा स्थानिय उत्पादन बिक्री वितरण गरिने छ । महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्धन गरेको छ । सह प्रयोजक चापाकोट देउराली सामुदायीक होमस्टे रहेको छ ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

राप्रपा कास्की क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारको नाम सिफारिश

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते

प्रेस सेन्टर कास्कीको अधिवेशन कात्तिक १७ गते