पाेखरामा एक जहाज दुर्घटना भएको छ । पाेखरा १७ घारिपाटनमा जहाज खसेको प्रहरी स्राेतले जनाएको छ । यति एयलाइन्काे जहाज दुर्घटना भएको हाे । थप विवरण आउन बाँकी ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-