काठमाडौं । पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट अवैध लागूऔषध चरेश करिब ३ केजी ३ सय ग्राम सहित रुकुम पुथा उत्तरगंगा गाउँपालिका १२ खारावाङ्ग घर भएका ३६ वर्षीय वीरेन शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-