२०७९ चैत्र १३, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथ महोत्सव सम्पन्न : १२ करोड वढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन

गण्डकी प्रेस
पुस १८, २०७९ २०:२९ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
लेखनाथ महोत्सव सम्पन्न : १२ करोड वढिको कारोबार, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन
6
SHARES
Share on FacebookShare on Twitter

लेखनाथ । पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले वताए ।

महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार भएको छ ।

महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि लक्ष्यभन्दा पनि वढि प्रगती हासिल भएको आयोजकले दावी गरेको छ ।

महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार र १७ गते २५ हजार र अन्तिम दिन १८ गते सोमबार २० हजार गरी कुल २ लाख ८५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।

त्यस्तै, महोत्सवमा कुल कारोबार रकम ११ करोड पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड ३० लाख र १६ गते १ करोड ५० लाख र १७ गते १ करोड ४० लाख र अन्तिम दिन १८ गते सोमबार १ करोड ३० लाख गरी कुल कारोबार रकम १२ करोड ३० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जनका लागि रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कुल ३३७ स्टलहरु रहेका थिए ।

ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको थियो जुन दर्शकको आकर्षणको केन्द्र समेत बनेको थियो ।

यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो, गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका थिए ।

यसैविच महोत्सवको शनिवार एक समारोहका विच पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका सांसद खगराज अधिकारीले समापन गरेका छन । समापन समारोहलाई सम्बोधन गर्दै अधिकारीले महोत्सवले लेखनाथबासीलाई सामाजीक रुपमा एकतावद्ध बनाएको वताउँदै आगामी दिनमा पनि स्थायी रुपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आम जनता र उपभोक्ता लाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्र्तक्रिया गराउन यस्ता महोत्सवले उल्लेखनीय भुमिका खेल्ने वताउँदै यसबाट स्थानीय उत्पादक एवं उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष टेवा पुग्ने वताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका उप–प्रमुख विदुर भुषण क्षेत्री, नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारी, महोत्सवको झाँकी र्याली उप–समितिकी संयोजक बुद्धिमाया मगर लगायतले बोलेका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी राजु र धन्यवाद ज्ञापन मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

सम्बन्धित समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ
प्रमुख समाचार

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु
प्रमुख समाचार

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन
प्रमुख समाचार

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी
अपराध

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न
समाचार

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2023All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लागेहाङको मृत्यु

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

घुस लिएको भिडियो बाहिरिएपछि सहायक वन अधिकृत यादव ६ महिनाको लागि निलम्बन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

दाइजो माग गर्दै, घरेलु हिंसा गर्ने दास पुर्पक्षका लागि कारागार चलान

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित ११ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

चर्चित खबरहरु

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

१९औ सहिद शेखरनाथ स्मृति दिवस सम्पन्न

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

बाल यौन दुरुपयोग गरेको आरोपमा पोखरा ३२ बाट १ जना पक्राउ

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत,

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

पर्सा ६ वडाध्यक्षमा चुनाव चिन्ह लौरो को विजयी

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

कार्यकर्ता पक्राउ प्रती माओवादीका भर्सना

समाजिक अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा