२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रभुका विश्वासीहरू धुमधामसँग क्रिष्मस मनाउँदै

सागर कार्की
पुस १०, २०७९ १७:३५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
प्रभुका विश्वासीहरू धुमधामसँग क्रिष्मस मनाउँदै
21
SHARES
Share on FacebookShare on Twitter

पोखरा। वचन देहधारी भई परमेश्वर स्वयम पुत्रको रूपमा सम्पूर्ण मानवजातिको पाप क्षमा एवं उद्धार र मुक्तिको निम्ति पृथ्वीमा जन्मनु भएको दिनको रूपमा आज विश्वासीहरू धुमधामसँग येशुको जन्मदिन मेरी क्रिष्मस मनाईरहेका छन।

नेपाल सरकारले पनि आज ईसाई समुदायलाई सम्मान स्वरूप सार्वजनिक विदा दिएको छ। विश्वभरका चर्च तथा विश्वासीजन र समुदायले आजको दिनलाई ठूलो पर्वको रूपमा मनाउने गर्छन।

बाईबलमा लेखिए अनुसार परमेश्वरले आफुले आफ्नै स्वरूपमा सृष्टि गरेको मानिससँग यस्तो प्रेम गर्नुभयो की, आफ्नो एकमात्र पुत्र अर्थात छोरा बलिदान दिनुभयो ताकी ऊ माथि विस्वास गर्नेले जान अञ्जान गरेका सबै पापहरूबाट क्षमा पाओस् र नष्ट नभई अनन्त जीवन प्राप्त गरोस् । बाईबल बताउँछ पापको सजाँय मृत्यू हो, मृत्यू त्यो मृत्यू जुन शारिरिक होईन आत्माको हो,जो नर्क जान्छ र कष्ट सहन्छ।

हिन्दुशास्त्र पनि बताउँछ मानिसको शरिर मरेपछि आत्मा उसको कर्म अनुसार स्वर्ग वा नर्क जान्छ । त्यसैले जिउँदो छँदै राम्रो धर्म र कर्म गर्नुपर्छ । त्यसैले मानिसहरू शास्त्रमा लेखिएको नियम अर्थात व्यवस्था अनुसार यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, यो गर्नु हुँदैन र त्यो गर्नु हुँदैन भन्दै विभिन्न दान, धर्म, बलि, यज्ञहवन, पूजापाठ र तीर्थव्रत गर्ने गर्छन ताकी शरिर छोडेपछि नर्क होईन स्वर्ग जान पाईयोस्। हुन त स्वर्ग यो र यस्तै छ भनेर कसैले दावा गर्न सकेको छैन। बाईबल भन्छ, शास्त्र अर्थात व्यवस्था अनुसार मानिसले जत्तिसुकै आफुले आफुलाई धर्मी बनाउन प्रयास गरोस् तर धर्मी बन्न सक्दैन । किनकी सैतान वा दुष्टआत्मा अर्थात राक्षसले एउटा न एउटा पापमा फसाएरै राख्छ र मान्छे चुक्छ। जस्तो की कामक्रोध, लोभमोह, अहंकार, घमण्ड, रिसडाह, ढाँटछल, नकरात्मकसोच, व्याभिचार, हत्याहिंसा, चोरी लुटपाट, बलात्कार, बहुविवाह, बालविवाह, धेरै उमेरान्तर विवाह, भ्रष्टाचार, दमन, विभेद, अनादर, घुषखोरी आदि ईत्यादी । यि सबैलाई सैतान वा दुष्टआत्माको काम भनिएको पाईन्छ । यसमा मानिसको कुनै संलग्नता हुदैन, मात्र उसलाई कुनै न कुनै लोभमोहमा फसाईएको हुन्छ। येशु यि सबैका खातिर कुमारी मरियमको गर्भबाट जन्मियो, आफुलाई सांसारिक कुराबाट अलगराखि सत्य वचन बोल्यो कि पश्चताप गर, प्रायश्चित गर। बदलामा उसले गिल्ला सह्यो, कोर्रा खायो तरपनि सबैको भलो चाह्यो र निष्खोट बलिका रूपमा सारा मानिसको पापको सट्टामा क्रुशमा झुण्ड्यायो, तेस्रो दिनमा फेरी जिवित भयो, उसले आफ्नो उद्धेश्य पुरा गर्यो। किनकी ऊ पृथ्वीमा दुष्टआत्माबाट सबैलाई बचाउन र उसमा विस्वास गर्नेको पाप क्षमा, उद्धार तथा अनन्त जीवन दिनका लागि मात्र आएको थियो। विश्वासीहरू उनै जिउँदो शहिद, जो अनन्तसम्मै अमर छन भन्ने विश्वाससहित पिता, पुत्र र पवित्र आत्माको महिमा गर्दै मेरी क्रिष्मस पर्व मनाउदै आईरहेका छन।

हिजो आज अन्य आस्थाका मानिसहरूले पनि क्रिष्मसलाई धार्मिक सहिष्णुताका रूपमा मनाउने प्रचलन बढ्दै गएको छ। बुझेर होस वा नबुझेर केटाकेटीदेखि ठुलाबडाले समेत खानपिन र रमाईलो गरि यो पर्व मनाउन थालेका छन। वास्तवमा यसको अर्थ सोचे भन्दा निकै गहिरो छ। अन्य मानिसहरूले यसको बाहिरी आवरणलाई देखेर विषेश त यो पर्व साण्टाक्लस र क्रिष्मस ट्रीको रूपमा मनाउछन। साण्टा एक प्रख्यात पाष्टर थिए र उनी सबैलाई उपहार बाँड्दै हिड्थे।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद