२०८३ जेष्ठ ३०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाेखराका मेयरका भतिजलाई नियम विपरित तलब भत्ता

द्धितिय श्रेणीको पाउनेले पायो अधिकृत स्तरको सेवा

विजय नेपाली
मंसिर १९, २०७९ १३:५८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पाेखराका मेयरका भतिजलाई नियम विपरित तलब भत्ता
47
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भतिजा खेमराज आचार्यलाई नियम विपरित तलब भत्ता प्रदान गरिएको छ ।

मेयरका स्वकीय सचिव रहेका खेमराजले द्धितिय श्रेणीको सेवा सुविधा पाउने भएपनि मेयरले छैठौं अर्थात अधिकृत सरहको सेवा सुविधा दिएका हुन् । पोखरा महानगरपालिकाका एक कर्मचारीका अनुसार मेयरका स्वकीय सचिव द्धितिय श्रेणी तहको हुनुपर्ने भएपनि उनलाई छैठौं अर्थात अधिकृत स्तरको सेवा सुविधा प्रदान गरिएको हो ।

विगत चार महिनादेखी मेयरका स्वकीय सचिव खेमराज आचार्यलाई आवश्यक भन्दा बढी सेवा प्रदान भइरहेको कर्मचारीको भनाई छ । पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं. ५ सय ८९ को पत्र अनुसार खेमराज आचार्यलाई अधिकृत छैठौं तह प्रदान गरि सेवा सुविधा प्रदान गरिएको छ । तर प्रदेश राजपत्रमा उल्लेख भएअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुखले राख्न पाउने स्वकीय सचिव द्धितिय वा सो सरहको हुनेछ भनि उल्लेख गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीको हस्ताक्षर भएको पत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा तपाईलाई (खेमराज आचार्य) यसै साथ संलग्न सेवा करार सम्झौतामा रहेका सेवा शर्त लागू हुने गरी २०७९ श्रावण ०१ गते देखी २०७९ पौष मसान्त
सम्मका लागि सेवा करार गरिएको छ । तोकिएको कार्यशर्त अनुरुप आफ्नो महाशाखा -शाखा प्रमुखको निर्देशनमा रही निजले दिएको कार्य विवरण बमोजिम वा तोकिएको काम ईमान्दारीपूर्वक र व्यवसायीक मूल्य मान्यता बमोजिम गर्नु होला ।’ उक्त पत्र बोधार्थको रुपमा वित्त व्यवस्थापन (आ.प्र) महाशाखा ः तलब भत्ता उपलब्ध गराउने भनि समावेश समेत गरिएको छ ।

गण्डकी प्रदेश सरकारद्धारा प्रकाशित प्रदेश राजपत्र अनुसार महानगरपालिकाको प्रमुख तथा उपप्रमुखले राख्न पाउने व्यस्थामा द्धितिय श्रेणीको वा सो सरहको स्वकीय सचिव राख्न पाउनेछन् भनि उल्लेख गरिएको छ । ‘स्वकीय सचिव सम्बन्धि राजपत्रमा महानगरपालिकाको उपप्रमुख तथा नगरपालिकाको प्रमुखले आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी राजपत्र अनङ्कित द्वित्तीय श्रेणी वा सो सरहको स्वकीय सचिव राख्न पाउनेछन् ।’ राजपत्रमा उल्लेख गरिएको छ ।

उता स्थानीय सरकार संचालन ऐनले पनि कर्मचारीको तलबको बारेमा स्थानीय सेवाका कर्मचारीको तलब स्केल प्रदेश सरकारले तोके बमोजिम हुनेछ र त्यसरी प्रदेश सरकारले नतोकेसम्म नेपाल सरकारले तोके बमोजिम हुनेछन भनि स्पष्ट उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

चर्चित खबरहरु

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न