काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापा ५ हजार ४ सय ४१ मतान्तरले गगन थापा विजयी भएका छन् ।

थापाले २१ हजार ३ सय ३ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ४६ मत मात्रै पाएका छन् । उनी यस अघिका दुई संसदीय निर्वाचनमा निरन्तर विजयी भएका थिए । यो जितसँगै थापाले काठमाडौँ–४ मा ह्याट्रिक जित निकालेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-