टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भरर्खरै सम्पन्न पहिलो खेलमा आर्मीलाई हराउँदै डायमण्डले ३ अंक जोड्न सफल भएको हो । प्रतियोगिताको पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै सुखद् सुरुआत गरेको छ । न्यु डायमण्डले आर्मीर्ला २५–१७,२५–२२,१३–२५ र २५–१७ को सेटमा हराएको हो । प्रतियोगितामा अब ३ खेल हुँदैछ । अहिले विभागिय क्लब एपिएफ र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । यस्तै पुरुष तर्फको खेल भने पुलिस र एपिएफको सकिए लगत्तै हुनेछ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-