२०८३ कार्तिक १५, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चाउथेमा प्रदुषणको कारण हटाईएको उद्योगले रुपा र पोखरा ३२का स्थानियमा असर

गण्डकी प्रेस
पुस १४, २०७८ ०८:५६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चाउथेमा प्रदुषणको कारण हटाईएको उद्योगले रुपा र पोखरा ३२का स्थानियमा असर
39
SHARES
Share on FacebookShare on Twitter


पोखरा । पोखरा महानगपालिका ३२ फेदीका दिर्घबहादुर श्रेष्ठ अहिले ९० वर्षका पुगे । उनलाई पछिल्लो समयमा दम र सुगर बढेको उनका छोरा बलबहादुर श्रेष्ठ बताउँछन् । डाक्टरले दिर्घ बहादुर श्रेष्ठलाई धेरै धुवा धुलोमा बस्न नहुने सुझाव दिएका छन् । तर आजभोली दिर्घ बहादुर धुवाँमा बस्दिन भनेर सुखै पाउदैनन् । उनको घर भन्दा केही टाढा पोखरा ३२ र रुपा गाउँपालिका ५ को सिमना कडुजेमा अलकत्रा पकाउने वा प्रशोधन गर्ने मेसिन राखिएको छ । उक्त मेसिनले प्रशोधन गर्ने क्रममा निस्कने धुवा उनको घरसम्म आउँछ । उक्त धुँवाबाट कसैगरेपनि छुटकारा पाउन उनी सकिरहेका छैनन् ।

एकातिर विकासका पूर्वाधार सडक संजालको कालेपत्रे गर्ने कामका लागि अलकत्रा प्रशोधन गरिदैँछ भने अर्का तिर सोहि अलकत्राका कारण स्थानीयको स्वास्थ्यमा ठुलो संकट आइलागेको छ ।

प्रसोधन गर्ने ठाउँ नजिकै पोखरा ३२ का विन्धलाल श्रेष्ठले फर्निचर चलाउदै आएका छन् । श्रेष्ठले धुवाको कारण उक्त फर्निचरमा काम गर्न समस्या परेको उनी बताउँछन् । ७० भन्दा बढी घर धुरीमा यसले प्रत्यक्ष असर गरिहेको छ । रुपा गाउँपालिका र पोखरा ३२ को वडा कार्यालयमा उक्त विषयबारे गुनासो गर्दा सुनुवाइ नभएको श्रेष्ठले द:ुखेसो पोखें ।

 

पोखरा ३२ का राजेन्द्र बसौला पनि यसबाट पिडित भएका बताउँछन् । प्रशोधन गर्ने मेसिनले फालेको धुवाले वातावरण प्रदुषण भएको बताउँछन् ।

पोखरा महानगरपालिका ३२ र रुपा गाउँपालिका ५ को सिमना फेदीका वरिपरि टारिकुना, डाडागाम डोटेलकुना आँपुखोला ढोडबेंसी बेतेनी लगायतका ठाउँका बासिन्दा विगत १ वर्ष अघि देखि आफ्नो घरमा पनि राम्रोसंग बस्न पाएका छैनन् ।

कारण हो वातावरण प्रदुषण । फेदी नजिकै कडुजेमा अहिले बाटो पिच गर्ने क्रममा प्रयोग हुने अलकत्रा पकाउने वा प्रशोधन गर्ने काम गर्दै आएको छ । उक्त प्रशोधन केन्द्र पोखरा महानगरपालिका १४ चाउथेंमा पहिला राखिएको थियो उक्त ठाउँमा स्थानीयले बिरोध गरेपछी पोखरा ३२ मा सारिएको हो ।

पानीको मोटर हालेको र पानीबाट संचालन गर्ने क्रममा धुवा कम आउने । कहिँलेकाँही पानीको मोटर बिग्रदाँ धुवा धेरै निस्कन सक्ने बताए ।

फेवा कन्ट्रसनका विभाग प्रमुख विरेन्द्र थापा मगरले समस्याको बारेमा बुझेर समाधान गर्ने बताए ।

https://gandakipress.com/wp-content/uploads/2021/12/video-1640746617.mp4

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal