पर्वत,७ कार्तिक । पर्वतको फलेवास नगरपालिका ११ का वडाअध्यक्ष जित बहादुर सुनार तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
सुनार सहित प्रहरी ८ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ९ लाख ५८ हजार ७ सय ४१ रुपैँया र ४ बुक तास बरामद गरेको छ ।
उनीहरु कुश्मा नगरपालिका ७ खरेहा बस्ने गोविन्द अधिकारीको घरमा तास खेलिरहेको थिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-