पोखरा, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले प्रवेशिका परीक्षा (एसईई) को परीक्षाफल शनिबार दिउँसो प्रकाशित प्रकाशित गरेको छ ।

नतिजा भने बोर्डको आधिकारीक वेबसाइट, नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर हेर्न सकिने छ ।
एसईईमा ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयले आन्तरिक मुल्यांकनको आधारमा प्राप्तांक पठाएका थिए । सोहि आधारमा आज परीक्षाफल सार्वजानिक गरेको हो ।
सम्बन्धित समाचारhttps://gandakipress.com/2021/08/07/2378/
प्रतिक्रिया लेख्नुहोस्:-