पोखरा ४ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले प्रहरी राजन बिकलाई जवरजस्ती करणीको मुद्धा लगाएर राखेको छ । अहिले उनी हिराशतमा रहेका छन् । एक १७ वर्षे युवतीलाई बलत्कार गरेको आरोपमा उनलाई हिराशतमा राखिएको हो ।
पिडित भनिएकी युवती र राजन प्रेम सम्बन्धमा थिए । उनीहरु बिचमा गत मंसिर सम्म केही नराम्रो थिएन । एक कारण अचानक मंसिरको अन्तिम सातामा राजनले युवती बिच लिखित सम्झैतामा सम्बन्ध छुटेको थियो सम्बन्ध छुटेपछी पनि उनीह फोनमा कुरा गरिरहन्थे ।
उनीहरुको भेटघाट मात्र हैन केटीको आमा र दाजुसंग पनि राजनको बेला बेलामा फाेन भैरहन्थो । युवती आत्महत्या गर्न लागको दिन उनलाई राजनले नै जा मोर भनेको कल रेकर्ड गण्डकी प्रेसलाई प्राप्त भएको छ ।

केही दिन अघिबाट राजनले युवतीको मोबाइल लिएको अडियो बाट प्रष्ट बुझिछ । उक्त कल रेकर्डमा अन्यको मोबाइलबाट फोन गरेर युवतीले आफ्नो मोबाइल मागेको छन् । तर राजनले मोबाइल दिन मानेका छैनन् । उल्टै जा मोर भनेका छन् । भने सोही मोबाइलको कारण युवतीको परिवारमा पनि झगडा परेको उक्त कल रेकर्डमा छ । भने राजले प्रहरीकोमा जाहेरी नदिन युवती, उनका दाजु र आमालाई अनुरोध गरेका थिए ।
अन्य समाचार
राजन विक दोषी कि निर्दाेष, कागजी सहमतिमा छुटेको थियो सम्बन्ध
बलत्कारको आरोप लागेका प्रहरी राजन आफै पुगे जिप्रकामा
प्रतिक्रिया लेख्नुहोस्:-