पोखरा ३ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले अहिले प्रहरी राजन बिकलाई जवानलाई नै जवरजस्ती करणीको मुद्धा लगाएर राखेको छ । अहिले उनी हिराशतमा रहेका छन् । त्यो पनि आफै जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगे ।

सहमतीमा छुटेको सम्बन्ध
गत वर्ष सम्म पिडित भनिएकी युवती र राजन प्रेम सम्बन्धमा थिए । उनीहरु बिचमा गत मंसिर सम्म केही नराम्रो थिएन । अचानक मंसिरको अन्तिम सातामा राजनले यवती बिच लिखित सम्झैतामा सम्बन्ध छुटेको हो ।
युवतीको गल्तीको कारण छुटेको थियो सम्बन्ध
ती युवतीको राजन संग प्रेम हुँदा हुँदै अर्का एक युवक संग प्रेम सम्बन्ध रहेको थियो । युवती र ती युवक बिचमा अनैतिक सम्बन्ध भएको राजनले देख्छन् । उनले सम्बन्ध देखेनन मात्र मोवाइलमा कैद गरेर राखे । उक्त घटना राजनले देखेपछी उनीहरुबिच बिचको प्रेस सम्बन्ध टुटेको हो ।
अनैतिक सम्बन्ध देखेपछी उनीहरुबिच सम्बन्ध दुवै जनाको खुसीमा टङ्गेन सम्झौता भएको कागज नै गत मसिंर २८ गते गरियो । त्यसपछी उनीबिच कुनै सम्बन्ध नभएको उनले बताए ।
यसरी दर्ता भयो मुद्धा
आत्महत्या गर्न लागेको समयमा उनलाई प्रहरीले बचाउछ । त्यस लगतै प्रहरीले उनलाई कोपिला नेपाल संस्थामा लैजान्छन् । उक्त संस्थामा गए पछी उनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको हुन ।
बलत्कारको आरोप लागेका प्रहरी राजन आफै पुगे जिप्रकामा
किन भएन अर्को युवक संग बिहे
ती युवतीको अर्को पुरुषको सम्बन्ध पनि राजनले अनैतिक सम्बन्ध देखेपछी टुङ्गेको छ । युवतीसंग अनैतिक सम्बन्ध राख्ने अर्को पुरुष परिवार भएको कारण उनीहरुको सम्बन्ध अघि बढ्न नसकेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-