पोखरा ३ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले बलत्कारको आरोपमा प्रहरी जवान राजन विकलाइ पक्राउ गरेको छ । आइतबार दिउँसो विकआफै जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपी सुबास हमालले जानकारी दिए ।

उनले एक नाबालिकालाई ललाई फकाई बलत्कार गरेको आरोप छ । बिक केही दिन देखी बिदामा थिए । बिक आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा आफै गएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-