२०७९ असार २१, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हस्पिटल चोकको प्रहरीको भवन परिर्वतन नेपालले निर्माण गर्ने

गण्डकी प्रेस
असार १५, २०७८ ०९:३० मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
हस्पिटल चोकको प्रहरीको भवन परिर्वतन नेपालले निर्माण गर्ने
38
SHARES
Share on FacebookShare on Twitter


पोखरा १५ असार । महानगरपालिका ११ हस्पिटलचोकमा रहेको प्रहरी विटको बाहिर तपाइको सुरक्षा हाम्रो चाहाना लेखिएको छ । बाहिरबाट हेर्दा आरसिसि भवन सुरक्षित पनि छ । तर केही वर्ष अघिबाट नै प्रहरी सुरक्षीत भएर बसेको महसुश गर्न भने पाएका छैनन ।
किनभने बाहिरबाट हेर्दा जति बलियो छ आरसिसि भवन भित्र उनी नै असुरक्षीत छ । केही वर्ष अघिबाट ढलानको छतको केही भाग खसेको छ । भवनमा ठुलाठुला चिरा परेको हुँदा उक्त भवनमा ढुक्क संग बस्न प्रहरी सक्दैनन् ।

ढलान गरेको छत भएपनि अलिकता ठुलो पानी पर्‍यो भने भवन भित्र नै पानी चुहिन्छ । यसको पुर्न निर्माणको जिल्लामा अहिले हाम्रो परिर्वतन नेपालले लिएको छ । हाम्रो परिर्वतन नेपालमा अध्यक्ष डाक्टर ढाकाकुमार श्रेष्ठले प्रहरी असुरक्षित भएर जनताको सुरक्षामा खटिन अप्ठ्यारो हुने बताए । उक्त प्रहरी विट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा भएको कारण भवन निर्माणको लागि कुनै सरकारी बजेट नभएको कारण भवन निर्माणको लागि आर्थिक समस्या परेको छ ।

निर्माण समितिको अर्थ संयोजक अंर्शु शेर्पा, सदस्यमा लेखुराम खति, लेक्सन राना, जेस्पर गुरुङ, अनुस्का कौशल रहेकाछन् ।
सल्लाकार डाक्टर ढाकाकुमार श्रेष्ठ, हरि कार्की, प्रहरी हवल्दार मानबहादुर खत्री लयातका रहेका छन् । पुन निर्माणको क्रममा विटको ढकालानको छानो फालेरनयाँ राख्ने योजना रहेको छ । साथै संस्थाले अन्यलाई उक्त प्रहरी बिट पुर्न निर्माणमा सामाले हुन अनुरोध गरेको छ ।

उक्त बिटमा बस्ने प्रहरीले अहिलेसम्म भवन जीर्ण भएको दु:ख जिल्ला प्रहरी कार्यालय कास्की वडा पोखरा महानगरपालिका कार्यालय ११, १० र १३ लगायतलाई जानकारी गराएका छन् । एक प्रहरी स्रोतका अनुसार पटकपटक विभिन्न निकायमा भवनबारे जानकारी गराएपनि कहि कतैबाट सहयोग प्राप्त नभएको बताए ।
उक्त बिटमा १ हवल्दार ४ जवान गरी ५ प्रहरीको दरबन्दी रहेको छ । १ जवानको दरबन्दी खाली रहेर अहिले ४ प्रहरी बस्दै आएका छन् ।

सम्बन्धित समाचार

६ सयबढी डोज कोरोना खोप चोरी
प्रमुख समाचार

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ
प्रमुख समाचार

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने
खेलकुद

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा
प्रमुख समाचार

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा
अपराध

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ
अपराध

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

अध्यक्ष
सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार
बिमल प्र. लामिछाने
सम्पादक
सुशीलराज अधिकारी
संवाददाता
विष्णु प्र. बसौला
विजय नेपाली
बिनिता सुनार
मार्केटिङ्ग म्यानेजर बुद्व सिह ठकुरी

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2022All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

६ सयबढी डोज कोरोना खोप चोरी

५३ जनामा कोरोना संक्रमण पुष्टि

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

प्रदीप, बुद्ध र बिधान मध्ये को होला सर्वोत्कृष्ट ?

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

शाहिल, श्रृष्टि र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

चर्चित खबरहरु

ज्यान मार्ने उद्योग र चोरी मुद्दाका फरार २० वर्षपछि पक्राउ

पोखराबाट स्रोत नखुलेको नगद संगै चिनिया नगरिक सहित चार पक्राउ

पोखरा स्पोर्ट्स अवार्ड असार स १८ गते हुने

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

व्यवसायी घरनाका किरण के.सीको पोखराको मेयरमा चर्चा

व्यवसायी घरनाका किरण के.सीको पोखराको मेयरमा चर्चा

लोक दोहोरी गीतमा भविष्य खोजेकी गंगा

लोक दोहोरी गीतमा भविष्य खोजेकी गंगा

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं ः मन्त्री थापा

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

एसईईको तालिका सार्वजनिक (तालिकासहित)

मानापाथी हिमालको फेदको सानो सरेमा भेटियो तारा एअरको जहाज

तारा एयर दुर्घटना अहिलेसम्म करिब १६ शव भेटियो