महोत्तरी १४ असार । मनराशिश्वा नगरपालिका ४ सारा टोल बस्ने ५० वर्षीया प्रेमशिला देवीको आफ्नै खेतमा मल छर्ने क्रममा चट्याङ् लागेर सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
यसगरी महोत्तरी, मनराशिश्वा नगरपालिका ५ कटैया बस्ने ८० वर्षीय विशेश्वर रायको खेतमा भैंसी चराउन गएको अवस्थामा चट्याङ् लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-