२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वृद्धालाई फकाउदै चोरी गर्दै टीका श्रेष्ठ, दर्जनौं ठाउँमा चोरेको प्रमाण

विजय नेपाली
पुस २, २०७९ १३:२३ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
वृद्धालाई फकाउदै चोरी गर्दै टीका श्रेष्ठ, दर्जनौं ठाउँमा चोरेको प्रमाण
15
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका ४ गैह्रापाटनकी ७९ वर्षीया लक्ष्मी कोइराला जेठ १८ गते घरमा एक्लै थिइन् । विहानको करिब दश बजेको समय थियो ।
बुहारी माइत अनि छोरा क्याम्पस गएको समयमा उनी एक्लै बसेकी थिइन् । घरको आगनमा बसेर जाउलो खादैगर्दा एक अपरिचित महिला आइपुगिन् ।
ति महिलाले छोरा बुहारी सोधिन् छोरा बुहारी बाहिर गएको भनेपछि भलाकुसारी गर्न थालिन् । छोरा बुहारीसंग भेट्नुपर्ने भन्दै ७९ वर्षिय वृद्धाको घाटीमा मर्सान थालिन् ।

घाटी मर्सादै गदा कोइरालाले पर्दैन भनिन् केहि समय मुसारेपछि छाडिन् । वृद्धापनि उठ्ने क्रममा सिक्रि खस्यो । त्यसपछि ति महिला फरार भइन् । उनको पछि जादाँ उनी वेपत्ता भइन् ।
कोइराला सुनाउँछिन्, ‘म जाउलो खान लागेको थिएँ । आएर बोलि अनि पानी ल्याउ भनी पानी खाई । छोरा बुहारीलाई भेट्नुपर्ने थियो मेरो साथि हो भन्यो अनि मैले भने बुहारी माइत गइछ, छोरो कलेज गछ भेट्न पर्ने भए भोलि आइज भनेँ’ त्यसैमा थपिन्, ‘मेरो घाटी मुसारिराख्न पर्दैन मेरो छोरा बुहारीलाई पनि मैले मुर्सान दिएको छैन् ।

तैलेपनि न छो भनेँ । बटारिएको रहेछ भन्दै सिक्रि मिलाएजस्तो गरि । मेरो सिक्रि फुकालेर नक्कली लगाइदिई त्यो जोडेको पनि थिइन् । उठ्ने बेलामा त सिक्रि खस्यो अनि म पछिपछि दगुरे त्यसपछि दगुरी..’ यो पोखराको एक मात्र घटना होइन् । पछिल्लो समय पोखरामा यस्ते प्रकृतिका धेरै घटना घटेका छन् ।

सिक्रि चोरेर भागे लगत्तै कोइरालाका नाती र छोरीलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगिन् । कोइरालाको घरदेखी करिब ५० मिटरको दुरीमा पर्छ कास्की प्रहरी कार्यालय ।

घटनामा सिक्रि निकालेपछि भागेकी महिलाको हुलिया सिसिटिभि फुटेजमा स्पष्ट देखिएको थियो । विगत जेठ यता कास्की प्रहरीलाई सुन चोरीको घटना टाउको दुःखाईको विषय बनेको थियो । कोइरालाको दुई तोलाको सिक्रि चोरी भएको थियो ।

वृद्धा महिलाहरुको घरमा परिवारको अन्य सदस्यहरु नभएको मौका पारी ललाई फकाई गर्दै गफमा भुलाई घाँटी तथा कानमा लगाएको र घर कोठामा राखेको सुनका गहना तथा नगद चोरी गरेको भन्ने आधा दर्जनबढी घटना कास्की प्रहरीमा दर्ता भएको थियो ।

सबै घटनाको प्रकृति एकै थियो । जहाँ वृद्धवृद्धा छन् त्यहि पुगेर कुरा गरेर सुन तथा गरगहना चोरी गरी फरार ।
तिनै घटनामा संलग्न रहेकी पर्वत मोदी गाउँपालिका ६ घरभई हाल पोखरा महानगरपालिका ४ गणेशटोली बस्ने ३४ वर्षिया महिला टीका श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
करिब सात महिना अघिबाट सुरु भएको प्रहरीको अनुसन्धानले अन्ततः आरोपित महिलालाई प्रमाण सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले लामो समयपछि सफलता हात पारेको जानकारी दिए ।
उनले चोरीका घटना बढ्दै गएपछि अनुसन्धानलाई तिब्रता दिएपनि पक्राउ गर्न समय लागेको सुनाए । उनका अनुसार विगत पाँच÷सात महिनादेखी पोखराको फुलबारी, रानीपौवा, रामबजार तथा नदिपुर गैह्रापाटन एरियामा दिउँसोको समयमा चोरीका घटना भएको निवेदन परेको थियो ।
‘चोरीपनि कस्तो खालको भन्दा दिउँसोको समयमा घरमा एउटा वृद्ध महिलामात्रै भएको समयमा कुनै बहाना बनाएर कुनै चिनजानको नाता लगाइ जाने बस्ने कुरा गर्ने र नजिकको हुने र धेरै जसो ठाउँमा चाहिँ नक्कली गहना लगाइदिने र सक्कलि गहना चोरी गरेर फरार भएको अवस्था थियो’ उनले भने, ‘हामीले विशेष टोली बनाएर अनुसन्धान ग¥यौ ।

हामी निकै लागिपरेका थियौं तर सफलता हात लागेको थिएन् । अनुसन्धानको दायरालाई अmभ साघुँरो बनाउँदै गयौं ।
हामीसंग हुलिया थियो । विभिन्न सिसिटिभि फुटेजहरु पनि थियो । मान्छेको पहिचान गर्नेसम्म पुगेका थियौं । अहिले हामीले उसको घरमा चोरीका सामान सहित पक्राउ गर्न सफल भएका छौँ ।’

प्रहरीले बुधबार पक्राउ गरेको उनी विरुद्ध थप अनुसन्धानका लागि मंसिर २९ गते बिहिबार चोरी भएका सामान सहित उनलाई जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।
उनलाई पक्राउ गरेपछि मात्रै चारवटा निवेदन उनी विरुद्ध आएको छ । यसमा अझै कति थपिने हो यकिन नभएको खड्काले बताए । खड्काले अन्य कोहीको चोरी भएको भए प्रहरीमा निवेदन दिन आग्रह समेत गरेका छन् ।
खड्काका अनुसार निवेदन दिनेमा पोखरा ११ रानीपौवाकी ७८ वर्षिया दुर्गा कुमारी पाध्यको सुनको सिक्रि १, तिलहरी १, झुम्का १ जोर, पञ्चरत्ने बाला–२, औठी–३ र टप १ जोर चोरी भएको हो । यस्तै पोखरा १३ पाटनवेशीकी ८३ वर्षिया रिखी माया सापकोटाको सुनको सिक्री १ र औठी १ थान चोरी भएको हो ।

पोखरा १२ माटेपानीकी ७० वर्षिया तिल कुमारी थापाको सुनको बाला २ जोर चोरी भएको हो । पोखरा १२ उपकार मार्गकी ९० वर्षकी शान्ति माया गुरुङको सुनको सिक्रि १ थान चोरी भएको हो । पोखरा ४ गैह्रापाटनकी ७९ वर्षिया लक्ष्मी कोइरालाको सुनको सिक्री १ थान चोरी भएको हो ।

पोखरा ११ फुलबारीकी ८७ वर्षिया ठग कुमारी महत क्षेत्रीको सुनको सोवकी १ थान, औँठी १ थान र नगद रु. ५० हजार रुपैयाँ, पोखरा १५ गलेश्वर मार्गकी ५४ वर्षिया सिता माया गिरीको सुनको मंगलसुत्र १ थान, पोखरा २७ की ६५ वर्षिया मधुमाया पौडेलको सुनको मंगलसुत्र १,
झुम्का २, चुरी १, औठी २, चन्द्रामा १, तिलहरी १ थान र नगद रु. ३० हजार तथा पोखरा १० मिलन टोलकी ८२ वर्षिया डुमा देवी थापाको ६ तोलाको सुनको बाला १ थान चोरी भएको हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL