२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चर्खेपिङबाट खस्दा ३ घाइते एकको अवस्था गम्भिर

मोरङ जानु अघि मेला घुम्न पुगेकी अस्मिता अस्पतालमा

विजय नेपाली
मंसिर १९, २०७९ १८:५२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
चर्खेपिङबाट खस्दा ३ घाइते एकको अवस्था गम्भिर
21
SHARES
Share on FacebookShare on Twitter

नयाँबजार बस्दै आएकी अस्मिता लिम्बु सोमबार मोरङ जाने तरखरमा थिइन् । उनले बसको समेत टिकट काटेकी थिइन् घर जानका लागि घर जानुभन्दा अघिल्लो रात उनी आफ्नो दिदीसँग पोखरा ९ नयाँबजारमै चलिरहेको राष्ट्रिय औधोगिक व्यापार मेलामा घुम्न गइन् ।

घर जानेभएपनि उनकी दिदी रविना मगरसहित अर्की एक छिमेकीसँगै मेला घुम्न गइन् । बेलुका करिब ६ बजेको समयमा उनीहरु घरबाट निस्किएर गए । मेला हेर्न पोखरा प्रदर्शनी छिरेपछि उनीहरु घुम्दै चर्खेपिङ (रोटेपिङ) नजिक पुगे ।

पिङ खेल्ने इच्छा भएपनि सुरुमा बन्द भएकाले उनीहरु फर्किनै लागेका थिए । तर पिङ खेल्न आउनेको संख्या बढेपछि पिङ सुचारु भयो उनीहरुलाई पिङमा टिकट काट्न बसेकाले बोलाए त्यसपछि उनीहरु खेल्न पुगे ।

पिङले पहिलो घुमाइ गरेर दोस्रो घुमाइ गर्नेबेलमा उनीहरु खसे । खसेर ३ जना घाइते भए । जसमध्ये अस्मिताको अवस्था भने गम्भिर रहेको छ । ‘कान्छि (अस्मिता) भोली घर जाने त्यहिभएर आज (आइतबार राति) मेला हेर्न जाने भनेर आयौं ।’

अस्मिताकी दिदी रुविना मगरले भनिन् । रुविना छोरी च्याप्दै शनिबार समेत मेला अवलोकन गर्न पुगेकी थिइन् ।

आइतबार भने बहिनीलाई घुमाउनका लागि उनी सहित कोपिला बानियाँ पनि महोत्सव हेर्न पुगेकी थिइन् । रुविना र कोपिला भने सामान्य नै छन् । रुविनाले पिङको डब्बा छड्के भएर अर्को डब्बालाई छुइसकेको सुनाइन् ।

सिधा रहको डब्बाको नट फुस्किएपछि छड्के भएको उनी सुनाउछिन् । ‘हामी बसेको डब्बाले अर्को डब्बा छुइसकेको थियो कोल्टे परेर । त्यसपछि माथि पुग्यो अनि हामी झरेको हो । खसेपछि मलाई केही थाहा भएन् । हामी चार जना थियौं । एकैचोटी बाहिर गेटमा ल्याएपछि मात्रै थाहा भयो’ उनले भनिन्, ‘हामी घरबाट ढिला गएका थियौं ।

हिजो पनि नानीलाई (छोरी) लिएर एक्लै गएकी हुँ घुमेर आए । कान्छि(अस्मिता) भोली (सोमबार) घर जानेभनेर आज घुमुन त भनेर भन्यो अनि हामी मेला हेर्न आयौं ।’ सुरुमा बन्द भनेर आफुहरु फर्किन खोज्दा पिङ चल्छ भन्दै बोलाएपछि फर्किएको उनले बताइन् ।

‘सुरुमा बन्द भएको भनेर सोध्दा मान्छे छैन् भन्यो फर्किन लाग्दा आउनु आउनु भनेर बोलाएर टिकट काट्न लगायो अनि हामीले टिकट काटेम’ उनले सुनाइन्, ‘एक राउन्ड मात्रै घुमेको थियो । रोक्दै मान्छे चढाउँदै गरेको थियो ।

अर्को राउन्डमा त लडिहाल्यो । केहि थाहा भएन् । दशा लाग्यो ।’ पिङबाट लडेकी कोफिला बानियाँले पिङ बन्द हुन लागेपनि धेरै खेल्ने आएपछि सुचारु भएको सुनाइन् । उनले पिङको नट फुस्किएकाले दुर्घटना भएको सुनाइन् ।

‘हामी ६ बजेटिर मेला गएका थियौं । त्यहाँ पिङ खेल्दा पिङको नट फुस्किएर अनि लडेको’ उनले भनिन्, ‘मेला बन्द भएको थिएन् । पिङपनि बन्द हुन लागेको जस्तो थियो । हामी फर्किन लागेका थियौं पछि धेरै मान्छेहरु आएपछि आउनु टिकट काट्छौं भनेर बोलाएपछि हामी गयौं ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले अस्मिता लिम्बु, रविना मगर र कोपिला बानियाँ पिङबाट खसेको जानकारी दिए । तिन जनामध्ये अस्मिताको अवस्था गम्भिर रहेको उनले बताए ।

‘मोरङ घरभई हाल नयाबजार बस्दै आउनुभएको अस्मिता लिम्बुको अवस्था गम्भिर छ । अन्य दुई जना सामान्य नै छन्’ खड्काले भने ।
स्थानीय दिलमाया गुरुङले ठेकेदारको गल्तिका कारण दुर्घटना निम्तिएको बताइन् ।

उनले मेलमा राखिएको पिङ राम्रोसँग फिट नहुदा दुर्घटना भएको सुनाइन् । उनले मेलालाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै सुरक्षाका विषयलाई गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिइन् ।

दुर्घटना लापरवाहिकै कारण भएको र यसले मेलाको बारेमा नकरात्मक सन्देश गएको सुनाइन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद