पोखरा । कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका माधव प्रसाद कडेलले ७ सय ४६ मत पाएका छन् ।
एकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी विद्या भट्टराइले ४ सय ८१ मत पाएकी छन् ।
गठबन्धनबाट एकिकृत समाजवादीका उम्मेदवारी दिएका श्रीनाथ बरालले ३ सय ४६ मत पाएका छन् । राप्रपाबाट उम्मेदवारी दिएका सुवर्णराज पन्तले ३ सय १५ मत पाए । हालसम्म २ हजार ९८ मत गणना भएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-