पाेखरामा बिहिवार राति चर्चित गाएका लाहुरे आशिष राना पक्राउ परेका छन् । उनी संग उनका २ जना पुरुष र १ जना महिला पक्राउ परेको छन । उनीहरुलाई शुक्रबार प्रहरीले म्याद थप गरेर अनुसंधान अघि बढाउन लागेको स्रोतकाे दावी छ ।
लाहुरे संग पाेखरा २१ घर भई हाल छाेरेपाटन बस्ने ३९ वर्षिय धुर्व थापा, पाेखरा ७ का ३० वर्षिय बिक्कि भन्ने का नवीन गुरुङ स्याङ्जा भिरकाेट नगरपालिका ७ का हाल पाेखरा १५ बस्ने २२ वर्षिय सुस्मिता गुरुङ लाई प्रहरीले पक्राउ गरेको हाे ।
०.५१ ग्राम प्रहरीको समातेपछि पाेखरा सभागृह नजिकै सुस्मिताकाे काेठाबाट १२.५० ग्राम भेटिएकाे स्रोतकाे दावी छ । जम्मा १३.०१ प्रहरीले भेटेको हाे । प्रहरी निरिक्षक खगेन्द्र अधिकारीकाे कमाण्डरमा खटिएको टाेलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-