२०८३ कार्तिक ८, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बास्तोला मृत्यु प्रकरण : प्रहरी अनुसन्धान शुन्य !

कानुन भन्छ अनुसन्धान अघि बढाउन मिल्छ, प्रहरी प्रमाण कुर्दै

सुरेशराज अधिकारी/ विजय नेपाली
मंसिर ३, २०७८ १७:५७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
श्रीमती सहित ९ जनाले बाध्य पारेको भन्दै देह त्याग ! नाम सहित
94
SHARES
Share on FacebookShare on Twitter


पोखरा ३ मंसिर । गत कात्तिक १२ गते पोखरा महानगरपालिका ११ का निवासी श्रीप्रसाद बस्तोलाले विहान ३ बजे आफ्नै घरमा आत्महत्या गरे । उनले श्रीमती सहित ९ जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।
श्री बास्तोलला आफ्नो फेसबुकमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, उनकै श्रीमती सृजना बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी, बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गरुङ आदीले आफुलाई गम्भिर षडयन्त्र गरेर फसाएको लेखेका छन् ।
उनले फेसबुकमा लेखेअनुसार उनकै श्रीमती सहितले यौन भिडियो बनाइ फसाउन लागेको साचो रहेको समेत लेखेका छन् । साथै घटनाको निष्पक्ष छाबिन गर्नको लागि उनले माग गरेको छन् । प्रहरीले उक्त घटनामा जाहेरी नपरेको भन्दै अनुसन्धान अघि नबढाएको हो ।

प्रयोगशालाको प्रतिवेदन आएपछी मात्र अनुसन्धान अघि बढ्छ : प्रहरी
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार श्रीले प्रयोग गरेको मोबाइल लगायतका अन्य सामान परिक्षणका लागि विधी विज्ञान प्रयोगशालामा पठाएको बताए । प्रयोगशालको प्रतिवेदन आएपछी मात्र अनुसन्धान तिव्र रुपमा अघि बढ्ने बताए ।

फेसबुक पोष्ट मार्फत नै अनुसन्धान गर्न मिल्छ : अधिवक्ता लामिछाने
मृतक मर्नु भन्दा ठिक अघि होस हुँदै फेसबुक पोष्टमा आफुलाई मर्न परेको कारण र मर्न बाध्य बनाएका व्यक्तिहरुको नाम समेत प्रस्ट रुपमा उल्लेख गरेको अवस्थामा उक्त फेसबुक पोष्टलाई मृत्युकालिन घोषणा (dying declaration)  को रुपमा लिन सकिन्छ र त्यसलाई प्रमाणको रुपमा मानिन्छ ।

ज्यान सम्बन्धी मुद्दामा मृत्युकालिन घोषण एक महत्व पुर्ण प्रमाण हो । उक्त विषयका बारेमा प्रमाण ऐन २०३१ को दफा ११ मा प्रस्ट व्यवस्था छ । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु हुदैन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन भन्ने काकूनी व्यवस्था मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२, ‘ज्यान सम्बन्धी कसुरको’ दफा १८५ ले गरेको छ ।

घटना हुन भन्दा केही समय अघि घटनाको बारेमा मृतक स्वयमले आत्महत्या गर्न बाध्य बनाएको कुरा सामजिक सञ्जाल फेसबुकमा सार्वजानिक गरेकोमा उक्त घटनाको विषयमा संचार मध्यममा सूचना समप्रेसण भएकोमा प्रहरीले जानकारी प्राप्त गरेको प्रस्ट हुन्छ ।
जानकारी प्राप्त भएपछी यस्ता गम्भीर प्रकृतीका फौजदारी कसुरको अनुसंधान गर्न सरोकारवालाले जाहेरी नदिएपनि प्रहरीले नै प्रतिवेदन उठाइ अनुसन्धान अघि बढाउन मिल्ने कुरा मुलुकी फौज्दारी कार्यबिधी संहिता दफा ४ को उपदफा ४ मा व्यवस्था भएको अधिवक्ता बिमल प्रसाद लामिछाने बताउछन् ।

 

श्रीमती सहित ९ जनाले बाध्य पारेको भन्दै देह त्याग ! नाम सहित

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

निर्वाचन प्रचार प्रसारमा सरकारी कर्मचारी सहभागी हुन नपाउने

पर्वत जिल्लाका ७ स्थानीय तह र ६१ वडाको निर्वाचन परिणाम यस्तो छ