२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बास्तोला मृत्यु प्रकरण : प्रहरी अनुसन्धान शुन्य !

कानुन भन्छ अनुसन्धान अघि बढाउन मिल्छ, प्रहरी प्रमाण कुर्दै

सुरेशराज अधिकारी/ विजय नेपाली
मंसिर ३, २०७८ १७:५७ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
श्रीमती सहित ९ जनाले बाध्य पारेको भन्दै देह त्याग ! नाम सहित
92
SHARES
Share on FacebookShare on Twitter

पोखरा ३ मंसिर । गत कात्तिक १२ गते पोखरा महानगरपालिका ११ का निवासी श्रीप्रसाद बस्तोलाले विहान ३ बजे आफ्नै घरमा आत्महत्या गरे । उनले श्रीमती सहित ९ जनाले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका थिए ।
श्री बास्तोलला आफ्नो फेसबुकमा पोखरा ११ निवासी रविन्द्र बास्तोला, बिश्वराज बास्तोला, उनकै श्रीमती सृजना बास्तोला, उज्वल पुन मगर, अनिल गुरुङ, पोखरा १४ का अजय केसी, बाग्लुङका बिन्दु मगर, पोखरा काँहुका हिम पौडेल नारायण, नरेश गरुङ आदीले आफुलाई गम्भिर षडयन्त्र गरेर फसाएको लेखेका छन् ।
उनले फेसबुकमा लेखेअनुसार उनकै श्रीमती सहितले यौन भिडियो बनाइ फसाउन लागेको साचो रहेको समेत लेखेका छन् । साथै घटनाको निष्पक्ष छाबिन गर्नको लागि उनले माग गरेको छन् । प्रहरीले उक्त घटनामा जाहेरी नपरेको भन्दै अनुसन्धान अघि नबढाएको हो ।

प्रयोगशालाको प्रतिवेदन आएपछी मात्र अनुसन्धान अघि बढ्छ : प्रहरी
घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार श्रीले प्रयोग गरेको मोबाइल लगायतका अन्य सामान परिक्षणका लागि विधी विज्ञान प्रयोगशालामा पठाएको बताए । प्रयोगशालको प्रतिवेदन आएपछी मात्र अनुसन्धान तिव्र रुपमा अघि बढ्ने बताए ।

फेसबुक पोष्ट मार्फत नै अनुसन्धान गर्न मिल्छ : अधिवक्ता लामिछाने
मृतक मर्नु भन्दा ठिक अघि होस हुँदै फेसबुक पोष्टमा आफुलाई मर्न परेको कारण र मर्न बाध्य बनाएका व्यक्तिहरुको नाम समेत प्रस्ट रुपमा उल्लेख गरेको अवस्थामा उक्त फेसबुक पोष्टलाई मृत्युकालिन घोषणा (dying declaration)  को रुपमा लिन सकिन्छ र त्यसलाई प्रमाणको रुपमा मानिन्छ ।

ज्यान सम्बन्धी मुद्दामा मृत्युकालिन घोषण एक महत्व पुर्ण प्रमाण हो । उक्त विषयका बारेमा प्रमाण ऐन २०३१ को दफा ११ मा प्रस्ट व्यवस्था छ । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिनु हुदैन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउन हुँदैन भन्ने काकूनी व्यवस्था मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२, ‘ज्यान सम्बन्धी कसुरको’ दफा १८५ ले गरेको छ ।

घटना हुन भन्दा केही समय अघि घटनाको बारेमा मृतक स्वयमले आत्महत्या गर्न बाध्य बनाएको कुरा सामजिक सञ्जाल फेसबुकमा सार्वजानिक गरेकोमा उक्त घटनाको विषयमा संचार मध्यममा सूचना समप्रेसण भएकोमा प्रहरीले जानकारी प्राप्त गरेको प्रस्ट हुन्छ ।
जानकारी प्राप्त भएपछी यस्ता गम्भीर प्रकृतीका फौजदारी कसुरको अनुसंधान गर्न सरोकारवालाले जाहेरी नदिएपनि प्रहरीले नै प्रतिवेदन उठाइ अनुसन्धान अघि बढाउन मिल्ने कुरा मुलुकी फौज्दारी कार्यबिधी संहिता दफा ४ को उपदफा ४ मा व्यवस्था भएको अधिवक्ता बिमल प्रसाद लामिछाने बताउछन् ।

श्रीमती सहित ९ जनाले बाध्य पारेको भन्दै देह त्याग ! नाम सहित

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान