२०८३ मंसिर ८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने

गण्डकी प्रेस
कार्तिक २४, २०७८ १८:४६ मा प्रकाशित
खेलकुद, समाचार
खुल्ला ३ किमी विद्यालय स्तरीय छात्र छात्रा दौड हुने
30
SHARES
Share on FacebookShare on Twitter

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुनेभएको छ ।

अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले आगामी मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तोरण बानियाँले जानकारी दिए ।

‘बालबालिका खेलकुदसंग जोडिनुपर्छ भन्ने मान्यताले नै प्रतियोगिताको आयोजना गर्न लागेका हौँ’ अध्यक्ष बानियाँले भने,‘ हामीले संघको गठन पश्चात पहिलो औपचारिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ ।’

दौडको विजेताले नगद १० हजार रुपैँया प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ७,५ र २ हजार रुपैँया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा कास्कीका विभिन्न विद्यालयका ४ सय बढि विद्यार्थीले सहभागिता जनाउने अनुमान रहेको उनले बताए ।

प्रतियोगिता बालबालिकाका साथै पर्यटन व्यवसायीलाई समेत उकास्ने उदेश्यका साथ लेकसाइको सडकमा हुनेछ ।

पोखरा लेकसाइड खहरे चोकबाट दौड सुरु भई प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौदीमा पुगेर समापन हुनेछ । प्रतियोगितामा सहभागि हुनका लागि मंसिर २ गतेसम्म नाम दर्ता निशुल्क राखिएको छ ।

साथै प्रतियोगितामा १६ वर्षसम्मका विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न समितिका अपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिति गठन भएको बाँनियाले बताए ।

सम्बन्धित समाचार

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव
प्रमुख समाचार

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित
खेलकुद

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

चर्चित खबरहरु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार