२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
कार्तिक १९, २०७८ १३:४१ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल
22
SHARES
Share on FacebookShare on Twitter


नवलपुर १९ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन् । विदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनुसन्धानमा नै केन्द्रित हुने भएकाले शिक्षा प्रभावकारी भएको उनको भनाइ थियो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले शिक्षा सेवा समाज नेपाल स्मारिका २०७८ पनि विमोचन गरे । स्मारिकामा संस्थाका गतिविधिका अतिरिक्त अनुसन्धानमूलक लेखहरु सामावेश छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशले व्यावासायिक शिक्षामा जोड दिएको भन्दै गण्डकी विश्वविद्यालयको स्थापना त्यसैका लागि गरिएको भनाइ राखे । सरकारले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न लागेको र यसले प्राविधिक शिक्षालाई नै जोड दिने उनको भनाइ थियो । आफ्नो नेतृत्वमा सरकार बनेपछि शिक्षा नीति आएको र यसमा प्राविधिक र व्यावहारिक एवं जीवनोपयोगी शिक्षामै जोड दिइएको उनले बताए ।

शिक्षाको विकासमा निजी क्षेत्रको योगदानलाई बिर्सन नहुने भन्दै सामुदायिक र सरकारी स्कुल तथा कलेजलाई पनि प्रभावकारी बनाउन सरकारले लगानी गर्ने भनाइ उनले राखे । संघीयतापछि शैक्षिक क्षेत्रमा देखिएको अन्योलता चिर्न अब ढिला भइसकेको भन्दै उनले संघीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाइ गर्दा प्रदेशले पनि ल्याउन नसकेको बताए । उनले भने, ‘संघीय सरकारले शिक्षा ऐन नल्याए प्रदेश सरकारले ऐन बनाएर लागु गर्छ । बाझिएका विषय पछि स्वत: खारेज हुनेछन् ।

उक्त अवसरमा समाजका अध्यक्ष खड्गबहादुर कमालले शिक्षा क्षेत्रमा काम गरेर अवकाश भएकाहरुको पहिलमा संस्था गठन भएको बताए । लामो समयसम्म सरकारी सेवामा लागेर निवृत्त भएकाहरुको अनुभव साट्न, सरकार र समाजलाई सहयोग गर्नु समाजको मुख्य उद्धेश्य रहेको भनाइ उनको थियो । उनले भने, ‘सेवा निवृत्तपश्चात बाँकी जीवनलाई क्रियाशील बनाउन, आफ्ना खारिएका अनुभवलाई बहालवाला कर्मचारीको बीचमा पुर्‍याउन संस्था स्थापना गरिएको हो ।’

उक्त अवसरमा नेपाल सरकारका सहसचिव दिनेशकुमार श्रेष्ठले शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउन सरकारले हरसम्भव प्रयास गरेको भनाइ राखे । उक्त अवसरमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुदेवी कँडेल सापकोटा, जनता नमुना मावि गैंडाकोटका प्रधानाध्यापक चूडामणि शर्मा, प्याब्सन प्रतिनिधि गोपेन्द्रकेशरी न्यौपाने लगायतले शिक्षाको महत्वका बारेमा भनाइ राखेका थिए । उक्त अवसरमा संस्थाका उपाध्यक्ष लोकनाथ पौडेल, सचिव गोपालप्रसाद कँडेलसमेत बोलेका थिए ।

शिक्षा सेवा समाजमा लोकनाथ
शिक्षा सेवा समाज नेपालको अध्यक्षमा लोकनाथ पौडेल चयन भएका छन् । बिहीबार गैंडाकोटमा भएको साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा दोलराज पाण्डे, सचिवमा गोपाल कँडेल, सहसचिवमा कृष्णचन्द्र पोख्रेल र कोषाध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा भूमिलाल सुवेदी, हेमचन्द्र पौडेल, मोहन नरसिंह बोगटी, अनिमा घिमिरे, रामकुमार श्रेष्ठ र कृष्णप्रसाद सिग्देल चयन भएका छन् ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै