२०८३ साउन २५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
कार्तिक १९, २०७८ १३:४१ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल
22
SHARES
Share on FacebookShare on Twitter

नवलपुर १९ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार गैंडाकोटमा भएको शिक्षा सेवा नेपालको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उनले अनुसन्धानले नै शिक्षाको महत्व बढाउने भएकाले त्यसमा लगानी बढाउन जरुरी रहेको भनाइ राखेका हुन् । विदेशका विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनुसन्धानमा नै केन्द्रित हुने भएकाले शिक्षा प्रभावकारी भएको उनको भनाइ थियो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले शिक्षा सेवा समाज नेपाल स्मारिका २०७८ पनि विमोचन गरे । स्मारिकामा संस्थाका गतिविधिका अतिरिक्त अनुसन्धानमूलक लेखहरु सामावेश छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशले व्यावासायिक शिक्षामा जोड दिएको भन्दै गण्डकी विश्वविद्यालयको स्थापना त्यसैका लागि गरिएको भनाइ राखे । सरकारले प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्न लागेको र यसले प्राविधिक शिक्षालाई नै जोड दिने उनको भनाइ थियो । आफ्नो नेतृत्वमा सरकार बनेपछि शिक्षा नीति आएको र यसमा प्राविधिक र व्यावहारिक एवं जीवनोपयोगी शिक्षामै जोड दिइएको उनले बताए ।

शिक्षाको विकासमा निजी क्षेत्रको योगदानलाई बिर्सन नहुने भन्दै सामुदायिक र सरकारी स्कुल तथा कलेजलाई पनि प्रभावकारी बनाउन सरकारले लगानी गर्ने भनाइ उनले राखे । संघीयतापछि शैक्षिक क्षेत्रमा देखिएको अन्योलता चिर्न अब ढिला भइसकेको भन्दै उनले संघीय सरकारले शिक्षा ऐन ल्याउन ढिलाइ गर्दा प्रदेशले पनि ल्याउन नसकेको बताए । उनले भने, ‘संघीय सरकारले शिक्षा ऐन नल्याए प्रदेश सरकारले ऐन बनाएर लागु गर्छ । बाझिएका विषय पछि स्वत: खारेज हुनेछन् ।

उक्त अवसरमा समाजका अध्यक्ष खड्गबहादुर कमालले शिक्षा क्षेत्रमा काम गरेर अवकाश भएकाहरुको पहिलमा संस्था गठन भएको बताए । लामो समयसम्म सरकारी सेवामा लागेर निवृत्त भएकाहरुको अनुभव साट्न, सरकार र समाजलाई सहयोग गर्नु समाजको मुख्य उद्धेश्य रहेको भनाइ उनको थियो । उनले भने, ‘सेवा निवृत्तपश्चात बाँकी जीवनलाई क्रियाशील बनाउन, आफ्ना खारिएका अनुभवलाई बहालवाला कर्मचारीको बीचमा पुर्‍याउन संस्था स्थापना गरिएको हो ।’

उक्त अवसरमा नेपाल सरकारका सहसचिव दिनेशकुमार श्रेष्ठले शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउन सरकारले हरसम्भव प्रयास गरेको भनाइ राखे । उक्त अवसरमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी, गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुदेवी कँडेल सापकोटा, जनता नमुना मावि गैंडाकोटका प्रधानाध्यापक चूडामणि शर्मा, प्याब्सन प्रतिनिधि गोपेन्द्रकेशरी न्यौपाने लगायतले शिक्षाको महत्वका बारेमा भनाइ राखेका थिए । उक्त अवसरमा संस्थाका उपाध्यक्ष लोकनाथ पौडेल, सचिव गोपालप्रसाद कँडेलसमेत बोलेका थिए ।

शिक्षा सेवा समाजमा लोकनाथ
शिक्षा सेवा समाज नेपालको अध्यक्षमा लोकनाथ पौडेल चयन भएका छन् । बिहीबार गैंडाकोटमा भएको साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा दोलराज पाण्डे, सचिवमा गोपाल कँडेल, सहसचिवमा कृष्णचन्द्र पोख्रेल र कोषाध्यक्षमा दीपेन्द्र श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा भूमिलाल सुवेदी, हेमचन्द्र पौडेल, मोहन नरसिंह बोगटी, अनिमा घिमिरे, रामकुमार श्रेष्ठ र कृष्णप्रसाद सिग्देल चयन भएका छन् ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

लागू औषध ब्युरोको प्रहरी भन्दै रकम असुली गर्ने २ पक्राउ

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

कास्कीकाे सार्वजनिक ठाउँमा धुम्रपान गरेमा जरिवाना

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषधसहित छुट्टाछुट्टै ठाउँबाट १२ जना पक्राउ

जान्नुहाेस यस्ता छन् सेयरका प्रकार

अघि बढायो बरुण हाइड्रोपावरले हकप्रद निष्कासन प्रक्रिया