२०८३ मंसिर ८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

गण्डकी प्रेस
मंसिर ८, २०८३ १२:४८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव
0
SHARES
Share on FacebookShare on Twitter

पोखरा / पोखरा महानगरपालिका २५ हेम्जालाई काव्य नगरिको रुपमा चिनाउने गरि दोस्रो हेमजा साहित्य महोत्सवको समापन भएको छ । हेमजाको साहित्य गरिमा, प्रकृति सौन्दर्य र सिर्जनात्मक सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउने उदेश्यका साथ शनिबार र आइतबार महोत्सवको आयोजना गरिएको थियो ।
महोत्सवको पहिलो दिन कविता, साहित्यिक पर्यटनको सम्भावना, लोकसंस्कृतिको धुन भजनमा हेमजा बारे चर्चा भएको थियो भने दोस्रो दिन मुक्तक, कविता वाचन, लघुकथा, गवल बाचनसंगै काव्य नगरि दर्शन कविता हुँदै आख्यान र गैरआख्यानसम्म बारे वहस भएको थियो ।

कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा जुन हिसाबले हेर्दै गयो त्यहि हिसाबले देखिने बताए । उनले कुनै पनि कुराको परिकल्पनासहित सार्वजानिक रुपमा घोषणा गर्दा त्यो काम जसै गर्नुपर्नेमा जोड दिए । हेमजालाई काव्य नगरिको रुपमा घोषणा गरेपछि अब सोही अनुसार हेमजा साहित्य प्रतिष्ठानले काम गर्नुपर्ने उनको भनाइ छ ।

‘आज हामी यहाँ साहित्यक चर्चा गरिरहेका छौं सायद नेपालको साहित्यका लागि यो नै महत्वपूर्ण र जानै पर्ने अनुभुति हुन्छ । कुनै कुरा गर्छु भनि लाग्नुभयो भने त्यो कुरा नगरे सुखै छैन् भोल सबैले प्रश्न गर्छ अब हेम्जा साहित्य प्रतिष्ठानलाई काव्य र साहित्यको वरपर नहिडि सुखै छैन’ आचार्यले भने, ‘सार्वजानिक रुपमा यो क्षेत्रलाई काव्य नगरिको रुपमा सुसोभित गराउनका लागि केके कुरा तत्कालिन, अल्पकालि, मध्यकालिन दिर्घकालिन योजना बनाएर अगाडी बढ्नु हुनेछ यसमा महानगरपालिकाको, स्थानीय सरकार, प्रदेश र संघ सरकारको सहयोग रहने छ ।’

पोखरा प्रज्ञा प्रतिष्ठानले समेत सहयोग गर्ने बताए । महानगरको काम पूर्वाधार निर्माणमात्र नभई साहित्य, सांस्कृति राम्रो गराउने सिकाउने रहेको सुनाउँदै समाज अहिले सकरात्मक नरहेको धारणा राखे ।
साहित्यले समाजलाई दोहो¥याउँछ, लेखकले समाजलाई परिर्वतनको ठाउँमा पु¥याउन सक्छ त्यसैले हाम्रो साहित्य स्रष्टाहरुलाई सफलता मिलोस् समाजले उहाँहरुलाई सम्मान गर्ने दिन आओस्’ मेयर आचार्यले भने । अहिले कक्षा १२ को पढाइ सक्ने वित्तिकै विदेश भासिने अवस्थालाई रोक्न साहित्य मनहरु लाग्नुपर्ने बताए ।

महोत्सवको अवसरमा साहित्यकार धर्मराज पौडेल (अल्पायु) र शशि अधिकारी तथा तथा सामाजिक अभियन्ताहरु वसन्तराज त्रिपाठी, शिवप्रसाद पोखरेल, उमा पौडेल भुर्तेल, दिपक थापालाई सम्मान गरिएको थियो । यस्तै महोत्सवलाई सफल बनाउन सहयोग गर्ने व्यक्ति, संघ संस्थाहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।

सम्बन्धित समाचार

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट
प्रमुख समाचार

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
अपराध

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित
खेलकुद

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु
प्रमुख समाचार

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

हेमजालाई काव्य नगरि घोषणा गर्दै सकियो साहित्य महोत्सव

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

पोखराको बाल आश्रममा आगलागी, दुई भवनको माथिल्लो तला जलेर नष्ट

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

मलेसियामा पठाइने रकम हिनामिनाको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभा चलाउने  गाउँपालिका अध्यक्ष पक्राउ

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

२४ घण्टामा सवारी दुर्घटनामा १३ जनाको मृत्यु, १६६ घाइते

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलिङमा उत्कृष्ट पर्वतको ब्याटिङ नचल्दा पराजित

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

बलेरोमा स्कुटर ठोक्कीदाँ दुइको मृत्यु

रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह

युएइमा सवारी एकाअपसमा ठोक्किदा १४ को मृत्यु

चर्चित खबरहरु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मकवानपुरमा दुर्घटना १० को मृत्यु

मापसे गरि फेवातालमा हाम फालेका युवकको उद्धार