२०८३ कार्तिक १६, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

गण्डकी प्रेस
अशोज १, २०८३ २२:१७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
3
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि काठमाडौंलाई नै चलचित्रको मुख्य केन्द्र मानिँदै आएको छ। चलचित्र निर्माणदेखि प्रचार–प्रसार र प्रदर्शनसम्म काठमाडौं केन्द्रित हुनुपर्ने मानसिकता अझै पनि बलियो छ। काठमाडौंमा बसेर चलचित्र प्रदर्शन गरेपछि मात्रै ‘मेनस्ट्रीम’ चलचित्रको पहिचान बनाउन सकिन्छ भन्ने बुझाइ पनि नेपाली चलचित्र वृत्तमा पाइन्छ। तर निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ ले यही स्थापित मान्यतालाई चुनौती दिँदै पोखराबाट पनि मेनस्ट्रीम चलचित्र निर्माण र सफल प्रदर्शन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ अहिले दोस्रो सातामा प्रवेश गरिसकेको छ। प्रदर्शनको दोस्रो सातासम्म आइपुग्दा चलचित्रले २ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ। चलचित्रले प्राप्त गरिरहेको दर्शकको साथ, हलमा देखिएको उत्साह र बढ्दो माउथ पब्लिसिटीले ‘पेन्सन पट्टा’प्रतिको आकर्षण अझै बढिरहेको देखाएको छ।

पोखरालाई आधार बनाएर लामो समयदेखि कला, संस्कृति र चलचित्र क्षेत्रमा सक्रिय माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत आफ्नो सिर्जनात्मक यात्रालाई अझ फराकिलो बनाएका छन्। काठमाडौंलाई केन्द्र नबनाई पोखरामै बसेर चलचित्र निर्माण गर्ने र त्यहीँबाट चलचित्रको प्रचार–प्रसार तथा दर्शकसँग प्रत्यक्ष जोडिने उनको शैली अहिले चर्चाको विषय बनेको छ।

‘पेन्सन पट्टा’को सफलताले चलचित्र चल्नका लागि काठमाडौंमा मात्रै केन्द्रित हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमै प्रश्न गरेको छ। पोखराबाटै निर्माण भएको चलचित्रले देशभरका दर्शकको ध्यान तान्दै दोस्रो सातासम्म आइपुग्दा उत्साहजनक व्यापार गर्नु यसकै उदाहरण बनेको छ।

‘पेन्सन पट्टा’को मुख्य शक्ति यसको कथा र विषयवस्तु रहेको दर्शक प्रतिक्रिया तथा बढ्दो माउथ पब्लिसिटीले देखाएको छ। सामान्य परिवारको जीवन, पेन्सनसँग जोडिएको सपना, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र जिम्मेवारीलाई सामाजिक यथार्थसँग जोडेर प्रस्तुत गरिएको चलचित्रले दर्शकलाई आफ्नै जीवनसँग जोडिन सक्ने वातावरण बनाएको छ।

चलचित्र हेरेपछि दर्शकले आफ्ना परिवार, आफन्त र साथीभाइलाई चलचित्र हेर्न आग्रह गर्ने क्रम बढ्दै गएको छ। यही माउथ पब्लिसिटी अहिले ‘पेन्सन पट्टा’को प्रचारको महत्वपूर्ण आधार बनेको छ। सुरुवाती दिनमा प्रचारबाट हलसम्म पुगेका दर्शक अहिले चलचित्र हेरेर फर्किएपछि अरूलाई पनि हलसम्म पुग्न आग्रह गरिरहेका छन्।

कथा र विषयवस्तु बलियो भएको चलचित्रलाई दर्शकले आफैं अगाडि बढाउन सक्छन् भन्ने उदाहरणका रूपमा पनि ‘पेन्सन पट्टा’लाई लिन थालिएको छ। चलचित्रको विषयले दर्शकको मन छोएपछि प्रचारको प्रभावभन्दा पनि दर्शकको व्यक्तिगत सिफारिस महत्वपूर्ण बन्ने गरेको देखिएको छ।

‘पेन्सन पट्टा’ले पोखराका हलमा पाएको दर्शक सहभागिता पनि उल्लेखनीय छ। प्रदर्शनको दोस्रो सातामा पुग्दासमेत चलचित्रप्रति दर्शकको चासो घट्नुको सट्टा बढिरहेको निर्माण पक्षको दाबी छ। कतिपय शोमा अग्रिम बुकिङमै टिकट पाउन कठिन हुने अवस्था सिर्जना भएको छ भने दर्शकहरू टिकट लिन समय कुर्नुपर्ने अवस्थामा समेत पुगेका छन्।

पोखराका विभिन्न हलमा चलचित्र हेर्न आउने दर्शकको संख्या बढेसँगै सामाजिक सञ्जालमा समेत चलचित्रको चर्चा बढेको छ। चलचित्र हेरेका दर्शकले आफ्ना प्रतिक्रिया सार्वजनिक गर्ने र अरूलाई पनि हेर्न आग्रह गर्ने क्रमले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटीलाई थप बल दिएको छ।

विशेषगरी पोखरामा चलचित्रको प्रदर्शनले स्थानीय दर्शक र चलचित्रबीचको सम्बन्धलाई समेत बलियो बनाएको छ। पोखराकै कलाकार, सिर्जनाकर्मी र चलचित्रकर्मीले निर्माण गरेको चलचित्रलाई पोखरेली दर्शकले अपनत्वका साथ ग्रहण गरेका छन्।

नेपाली चलचित्रमा ‘मेनस्ट्रीम’को चर्चा गर्दा काठमाडौंलाई केन्द्रमा राख्ने प्रवृत्ति पुरानै हो। ठूला चलचित्रका गतिविधि, प्रिमियर, प्रचार अभियान र मिडिया कभरेज धेरैजसो काठमाडौंमै केन्द्रित हुने गर्छन्। यस्तो अवस्थामा पोखरालाई आधार बनाएर निर्माण गरिएको ‘पेन्सन पट्टा’ले काठमाडौं बाहिरबाट पनि राष्ट्रिय स्तरको चलचित्र निर्माण, प्रचार र प्रदर्शन गर्न सकिने सम्भावना देखाएको छ।

माओत्से गुरुङले पोखरामै बसेर चलचित्र निर्माणको अभ्यासलाई निरन्तरता दिँदै आएका छन्। ‘पेन्सन पट्टा’ले भने उनको यो यात्रालाई अझ फराकिलो दर्शकमाझ पु¥याएको छ। चलचित्रले प्राप्त गरिरहेको व्यावसायिक सफलता र दर्शकको प्रतिक्रियाले चलचित्रको केन्द्र केवल राजधानी नभएर कथा, सिर्जना र दर्शकसम्म पुग्ने क्षमतामा पनि निर्भर हुन्छ भन्ने सन्देश दिएको छ।

‘पेन्सन पट्टा’को प्रचार–प्रसारमा सञ्चारमाध्यमको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ। चलचित्रको विषय, कलाकारको प्रतिक्रिया, दर्शकको अनुभव, हलमा देखिएको सहभागिता र चलचित्रसँग जोडिएका गतिविधिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत निरन्तर स्थान दिइँदा चलचित्रको चर्चा देशभर फैलिएको छ।

चलचित्रको सफलतामा निर्माता, निर्देशक, कलाकार र प्राविधिक टोलीसँगै दर्शक, सञ्चारमाध्यम तथा चलचित्र क्षेत्रसँग जोडिएका व्यक्तिहरूको साथ पनि महत्वपूर्ण हुने गर्छ। ‘पेन्सन पट्टा’ले यही सहकार्यको एउटा उदाहरण प्रस्तुत गरेको छ।

दोस्रो सातामा प्रवेश गरिसक्दा पनि चलचित्रप्रतिको दर्शक आकर्षण कायमै रहनु र ग्रस कलेक्सन २ करोड रुपैयाँभन्दा माथि पुग्नुले ‘पेन्सन पट्टा’ अहिले नेपाली चलचित्र क्षेत्रमा चर्चाको विषय बनेको छ।

अन्ततः पोखरामा बसेर चलचित्र बनाउने माओत्से गुरुङले ‘पेन्सन पट्टा’मार्फत पोखरा पनि नेपाली चलचित्रको बलियो सिर्जनात्मक र व्यावसायिक केन्द्र बन्न सक्छ भन्ने सम्भावनालाई थप बलियो बनाएका छन्। राम्रो कथा, मन छुने विषयवस्तु र दर्शकसँग जोडिने प्रस्तुतिले चलचित्रलाई राजधानीको सीमाभन्दा बाहिर पनि व्यापक बनाउन सकिन्छ भन्ने सन्देश ‘पेन्सन पट्टा’को यात्राले दिएको छ ।

सम्बन्धित समाचार

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

धनगढी उपमहानगरपालिकामा पनि बदर मत धेरै

पाेखरा महानगर ५० हजार मत गणना काे अगाडि काे पछाडि

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ