पोखरा भोटेकोसी बाढिले बगाएर ल्याएको सेफ फोड्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङमा नदीले बगाएर ल्याएको सेफ फोड सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार उनीहरुबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद भएको छ
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन् ।
यश अघि सांसद आशिका तामाङले समेत बाढिमा आएको सेफ फोडेको सामाजिक लेखेकी थिइन । उनले हजिरमै छाड्नका लागि समेत आफुलाई फोन आएको सुनाएकी थिइन ।


























प्रतिक्रिया लेख्नुहोस्:-