वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टाेलीले ट्रान्स पार्टि गर्ने करिब ४० जना पक्राउ गरेको छ ।
पाेखरा १८ मेथलाङ नजिकै खुल्ला आकाशमुनि ट्रान्स पार्टि चलिरहेको बेलामा मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियोे ।
ती मध्य ८ जना भन्दा बढिलाई मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । भारतिय सृष्टि चन्द, अनुभव शर्मा रहेका छन । ब्राजिलका नागरिक चार्लस गुवाईवा रहेका छन् ।
पाेखराका विशाल परियार, आशिष दर्जि, बमेनद्र पुन रहेका छन् । भने काठमाडौ निकुञ्ज कार्की संग प्रहरीले विभित्र लागुओैषध बरामद गरेको छ ।
उत्त पार्टी साेमबार देखि सुरु भएको थियो । ट्रान्स पार्टी प्राय ४/५ दिनकाे हुने गर्छ ।
























प्रतिक्रिया लेख्नुहोस्:-