२०८३ असार १६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

गण्डकी प्रेस
पुस ३०, २०८२ १७:४० मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
8
SHARES
Share on FacebookShare on Twitter

नेपाली राजनितिमा दल बन्ने र फुट्ने लर्को चलि नै रहन्छ । विभिन्न राजनितिक दलहरु जुट्ने र फुट्ने भइरहँदा नेपाली कांग्रेस मात्रै त्यस्तो दल थियो जुन २०१४ सालपछि अहिलेसम्म फुट्न सकेको थिएन ।

तर, अहिले भने कांग्रेसमा पनि फुट भएको छ । बुधबार नेपाली कांग्रेसका महामन्त्री द्धय गगन कुमार थापा र विश्वप्रकाश लामिछानेमाथि कारावहि गरेसंगै कांग्रेस फुटेको हो । विशेष महाधिवेशनको पक्षमा रहेको कांग्रेसका महामन्त्री द्धय थापा र लामिछानेलाई शेरबहादुर देउवा पक्षले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरि कारवाहि गरेको हो । कांग्रेसमा यो विभाजन भएको तेस्रो पटक हो ।

झण्डै ८० वर्षको इतिहासमा यो कांग्रेसमा यो तेस्रो पटक हुन पुगेको हो भने विशेष महाधिवेशन दोस्रो पटक भएको हो ।
२०१४ सालमा तत्कालिन सभापति सुवर्ण शम्शेरले विशेष महाधिवेशन बोलाएर जन नेता विश्वेश्वर प्रसाद कोइराला (बीपी) लाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

तर, यस पटकको विशेष महाधिवेशनमा भने कारवाहि गरिएको छ । यो महाधिवेशन प्रतिनिधिहरूले बोलाएका थिए । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ । बुधबार देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको हो ।
हामी विपी, गणेशमानका सन्तान हौं ः गगन
कारवाहि पछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दैै गगन थापाले आज बिहान मात्रै सभापति देउवाको निवासमा पुगेर सहमतिको प्रयास गरेको तर सुनुवाइ नभएको बताए । उनले आफुहरु विपी–गणेशमानका सन्तान भएको सुनाउँदै आजने सम्भवन भएसम्म नयाँ कार्यसमिति चयन गर्ने समेत बताए । ‘यो कारबाहीको निर्णय र हिजोको प्रस्ताव दुवै वाहियात हुन्। कसैको मनमा केही होला, तर यो प्राइभेट कम्पनी होइन, जसले जसलाई मन लाग्यो निकाल्नलाई ’ उनले भने, ‘हाम्रो केन्द्रीय कार्यसमिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको समिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौँ ।’
म पदमुक्त भए मलाइ हटाउनु हास्यास्पद ः लामिछाने
अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले आज बिहानै महामन्त्री पदबाट राजीनामा दिएर पुनः सोही पदमा उम्मेदवारी दर्ता गरिसकेको अवस्थामा पदबाट हटाउनुको कुनै अर्थ नरहेको बताए ।
‘प्रदीप पौडेल र गुरुराज घिमिरेले महामन्त्रीमा उम्मेदवारी दर्ता गरिसक्नुभयो । म त बिहानै पदमुक्त भइसकेँ, अब मलाई महामन्त्रीबाट कारबाही गर्नु भनेको हास्यास्पद हो,’ शर्माले भने ।
अबको सभापति थापा ः मन्सुर
देउवा पक्षको कारवाहिमा परेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको हलबाट गगन थापालाई पार्टीको नयाँ सभापति घोषणा गरिने सुनाए । ‘अबको केही मिनेटपछि नेपाली कांग्रेसको सभापति गगनकुमार थापा हुँदै हुनुहुन्छ ।’
विशेष महाधिवेशनको पक्षमा रहेका नेता तथा कार्यकर्ताहरुले देउवाको विरोध गर्दै नारावाजी समेत गरेका छन् ।

सम्बन्धित समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ