२०८३ भदौ ५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति

गण्डकी प्रेस
असार ११, २०८२ १४:३१ मा प्रकाशित
समाचार, समाज
पोखरा र रुकुमपुर्बको संबन्ध बिस्तारमा दुई पक्षबिच अन्र्तकृया, अर्गानिक जिल्ला कायम गर्नेःलुम्वीनी प्रदेशका सभामुख घर्ति
18
SHARES
Share on FacebookShare on Twitter

ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ ।

रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया गरिएको थियो । कार्यक्रममा लुम्वीनि प्रदेशसभाका सभामुख तुलाराम घर्तीले रुकुमपुर्बलाई अर्गानिक जिल्ला घोषणा गराउन आफुल पहल गरेपनि घोषणा अनुसारको काम अगाडी बढ्न नसकेको उल्लेख गरे ।

रुकुम जडिबुटीको खानी हो, पर्यटनको प्रचुर संभावना हो, कृषिको भण्डार हो तर राज्यले आफ्नो बलियो उपस्थिती रुकुममा देखाउन नखोज्नु, भएको पर्यटकिय संरचनाहरुलाई प्रचार गर्न नखोज्नु नै मुख्य समस्या भएको  बताए । झोलामा फाईलबोक्नेहरुको हातमा कृषिको अनुदान पुग्ने नै समस्या भएको उनकाे भनाई थियो । मध्यपहाडी लोकमार्ग बिस्तार भएपछि रुकुम जस्ता हिमाली जिल्लाहरुको संभावनाको ढोका खुलेको पोखरा पर्यटन परिसदको पुर्ब अध्यक्ष चिरन्जीवी पोखरेलले बताए । मध्यपहाडीकै कारण आफुहरु रुकुम सम्मको यात्रा गर्न संभव भएको र पोखरा पर्यटनको राजधानी भएका कारण पोखरा र रुकुमपुर्बलाई पर्यटनका माध्यम बाट जोड्ने काम आफुहरुले गर्ने उनकाे भनाई थियो ।

पर्यटन संगै रुकुमपुर्बमा भएका अल्लो , कृषि उपजको बजारीकरणमा आफुहरुले सस्थागत रुपमा सहकार्य गर्ने एगा पोखराका अध्यक्ष गोर्कण लम्सालले सो अबसरमा उल्लेख गरे । कार्यक्रममा एगा पोखराका पुर्ब अध्यक्ष तथा सल्लाहकार जिवनाथ गौतमले उत्पादन गर्न सके आफुहरुले बजारीकरणको जिम्मा लिन सक्ने बताए । एगा पोखराका पुर्ब अध्यक्ष तथा पर्यटन ब्यबशायि बिस्वराज पोखरेलले उत्पादन गर्नका लागि आफुहरुले अग्रिम लगानी गर्न सक्ने सो अबसरमा जानकारी दिए ।

अल्लो लगायतका बस्तुहरुको कच्चा पदार्थ संकलन र प्रशोधनका लागि राज्यले पनि सहयोग गर्नुपर्नेमा मोरीङ् सहकारीका अध्यक्ष रामसुर बुढामगरले जोड दिए । सिस्ने गाऊपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाऊपालिका अध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत रुकुम पुर्बमा जनप्रतिनिधीहरुले मध्यपहाडी लोकमार्गले संभावनाको ढोका खोलेको तर रुकुमका अर्गानिक बस्तुहरुको बारेमा प्रचार हुन नसकेको उल्लेख गरे । रुकुममा रहेको ऐतिहासिक युद्ध संग्राहलय, गुरील्ला ट्रेक चुनवाङ्ग बैठक स्थलले नेपालको राजनितिक परिबर्तनका लागि गरेको योगदान र बलिदानको ईतिहास बुझाउने र कमल दह लगायतका थुप्रै पर्यटकीय गन्तब्यहरुको रहेकोमा आगामी दिनमा प्रचारप्रसारमा जोड दिने उनकाे भनाई थियो ।

कार्यक्रममा एगा पोखराका उपाध्यक्ष तथा सिपबिकास अबलोकन भ्रमणका संयोजक गिता ढकाल पौडेलले मध्यपहाडीका कारण पोखरा संगको यात्रा छोटो भएकालेपनि रुकुमपुर्ब र पोखराको संबन्ध बिस्तारमा सहयोग पुगेको बताए । अन्र्तकृया कार्यक्रम संगै अल्लो बाट उत्पादित बस्तुबारे गरिएको तालिममा एगा पोखराका सचिव माया सुबेदीले सहजिकरण गरेकी थिइन् । तालिममा करिव ६० जनाको सहभागिता रहेको थियो । दुईदिन सम्म चलेको तालिममा एगा पोखराका सहसचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष शुशिल ढकाल लगायतले तालिमका अबसरमा अनुभव शेयरीङ्ग गरे ।

सम्बन्धित समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

बिहान उठ्ने बित्तिकै गर्नु नहुने काम के हो ? थाहा पाउनुहोस

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जना पक्राउ

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने

जनता आधारभूत विद्यालयमा पक्की भवन

जनता आधारभूत विद्यालयमा पक्की भवन