२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुन तस्करीका अभियुक्तसंग फोटा सुटमा विजी ग्रहमन्त्री लेखक

गण्डकी प्रेस
फाल्गुन २१, २०८१ १२:०५ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
सुन तस्करीका अभियुक्तसंग फोटा सुटमा विजी ग्रहमन्त्री लेखक
24
SHARES
Share on FacebookShare on Twitter

सुन तस्करीका अभियुक्त भारतीय नागरिकले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

पश्चिम बंगालको हावडा जिल्लास्थित डोमजुर थानाअन्तर्गत बदमपुर टोल घर भएका बुद्धदेव मैतीले गृहमन्त्री लेखकलाई भेटेर फोटो सुट गरेका हुन । मैतीले गतसाता काठमाडौँमै गृहमन्त्री लेखकलाई भेटेका हुन्। भेटका क्रममा मैतीले गृहमन्त्रीसँग तस्बिर पनि खिचाएका छन्। मैती सुन र हीरा ओसारपसारका अभियुक्त हुन्।

यस्तो छ उनको विगत

उनलाई २०८० वैशाख २२ गते करिब ११ बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकाराचार्य गेटबाट प्रहरीले तस्करीको सामानसहित पक्राउ गरेको थियो।

भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको २२४.८०० ग्राम सुनका सिक्रीहरू र १४९.२५ ग्राम हीरा फेला पारेको थियो।

उनले उक्त सामान खरिद गरेको बिल र भन्सार तिरेको रसिद बुझाउन सकेका थिएनन्। जिल्ला प्रहरी कार्यालय पर्साले २०८० वैशाख २४ गते थप कारबाहीका लागि प्रतिवेदनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको थियो।

बरामद सामानको परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघले सुनका सिक्रीहरूको शुद्धता ८५ प्रतिशत कायम गरेको थियो। त्यसअनुसार सुनको तौल १८१.०८० ग्राम कायम भएको थियो। त्यतिबेला प्रचलित दर रेट अनुसार १८ लाख ३९ हजार ८१८ रुपैयाँ कायम गरिएको थियो।

हिराबापत समेत गरी २९ लाख ४४ हजार ६३३ बजार मूल्य कायम भएको भन्दै उनीविरुद्ध ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो। मैतीले राजस्वले माग गरेको धरौटी राष्ट्रिय वाणिज्य बैंक कलैयामा बुझाएर भौचर पेस गरेका थिए। उनलाई त्यसपछि साधारण तारेखमा रिहा गरिएको थियो। तर राजस्वले २०८० माघ २२ गते फैसला सुनाएको थियो।

त्यसअघि नेपाल राष्ट्र बैंकले उनीबाट बरामद भएका सामानको मूल्य निर्धारण गरेको थियो। टक्सार महाशाखाले सुनका गरगहना गाल्दा २१७ ग्राम यकिन भएको र उक्त मितिमा सुनको बजार मूल्य प्रति १० ग्राम ९६ हजार २८० रुपैयाँ दरले ३१ लाख ९४४ हजार १९१ रुपैयाँ कायम भएको थियो।

मैतीले धरौटी राखेको ३० लाख रुपैयाँ कट्टा गरी थप १ लाख ९४ हजार १९१ रुपैयाँ थप माग गरिएको थियो। उनलाई उक्त रकमसमेत दाखिला गर्न लगाइ खोजेका बखत उपस्थित हुने र नभएमा धरौटी रकम जफत गर्ने सर्तमा छाडिएको थियो।

राजस्व अनुसन्धान कार्यालयले ५० लाखसम्म बिगो कायम भएका मुद्दामा आफैँ फैसला गर्न सक्छ। त्यो भन्दामाथिको मुद्दा सम्बन्धित क्षेत्रको उच्च अदालतमा दायर गर्छ। मैतीको मुद्दा पनि राजस्व कार्यालयले नै आदेश गरेको हो।

सम्बन्धित समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ