२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथ महोत्सवमा मनपरी : इभेन्टलाई कन्सर्ट भन्दै टिकट बेच्दै

सुरेशराज अधिकारी
पुस २०, २०८१ १५:४१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, साहित्य/मनोरञ्जन
लेखनाथ महोत्सवमा मनपरी : इभेन्टलाई कन्सर्ट भन्दै टिकट बेच्दै
432
SHARES
Share on FacebookShare on Twitter

पोखरा ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको महोत्सव बिहीबार देखि सुरु भएको छ ।
१९ औं संस्करण सम्म भब्य सभ्य हुँदै आएको लेखनाथ महोत्सव २० औं संस्करणमा भने आलोचित बन्दै गएको छ ।

लेखनाथमा स्थानीय सन्दिप पौडेलले कन्सर्टको पैसा तिरेर लोकगीत सुनिदिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । लोकगीत सुन्नको लागि कन्सर्टकाे टिकट काटेर महोत्सवमा प्रवेश गर्नुपर्ने बाध्यता रहेको फेसबुमार्फत भनेका छन्  । आयोजकले दर्शकलाई झुक्काएर चर्को शुल्क असुली गरेको आरोप छ ।

स्थानीय सुरज अधिकारीले लेखनाथ महोत्सवमा ट्रयाकमा गीत गाएर कन्सर्टको पैसा असुली गरेको गुनासो बढ्दै गएको बताए । अधिकारीको फेसबुक पोष्टबाट पनि थाहा हुन्छ कि आयोजकले दर्शकलाई झुक्याएर कसरी ठगी गर्दै छन् भन्ने ।

इलाका प्रशान कार्यालय लेखनाथ कास्कीका प्रमुख श्रीनाथ पौडेलले अनलाईनबाट नै उजुरी गर्न आह्वान गरे । उजुरी परेपछी प्रशासनले छानविन गरेर दोषीलाई कारवाही गर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठलाई महोत्सवको कन्सर्ट भनेर दर्शक जाँदा लोकगीत गाएको गुनासो आएको छ भनेर हामीले प्रश्न गरेका थियौं । विभिन्न वहाना बनाएर उनी तर्किए । काम गर्नेको कमजोरीको कारण कन्सर्ट शब्द राखिएको भन्दै उनी तर्किए । सामाजिक सञ्जालमा पोष्ट गर्नेले गलत गरेको बताए ।

महोत्सवको दोस्रो दिनमा भनिएको कन्सर्टमा लोक गायक प्रकाश दुतराज र पप गायक सञ्जिव सि रानाले गीत गाएका थिए । उनीहरुले ट्रयाकमा गीत गाएपछी दर्शकको गुनासो बढेको हो । कतिपय दर्शकले महोत्सवमा आफुहरु ठगिएको आरोप लगाएका छन् ।
महोत्सवको तेस्रो दिनको पोस्टरमा लोक तथा आधुनिक गायिका रचना रिमाल पप गायक सुनिल गिरी हुन । उनीहरुको  प्रस्तुति लाईभ कन्सर्ट हुन्छ कि इभेन्ट हुन्छ त्यो हेर्न बाँकी छ ।

के हो लाइभ कन्सर्ट भनेको
लाइभ कन्सर्टमा बाध्यबाधनका सामाग्री प्रत्यक्ष बजाइन्छ र त्यहाँ गायकले गीत गाउने गर्छन् । गितार, ड्रमसेट लगायतका बाध्यबाधनमा मानिस पनि चाहिने हुँदा लाइभ कन्सर्ट महंगो पर्ने हुन्छ । लाइभ कन्सर्टमा ट्रयाक वा अन्य गीतका धुन बजाइदैन । सोही कारण पनि लाइभ कन्सर्टमा प्रवेश शुल्क पनि महंगो नै पर्छ ।
शुक्रबार अर्थात लेखनाथ महोत्सव ट्रयाकमा गीत गाइएको थियो । कुनै कलाकारले कुनै गीतको ट्रयाक बजार त्यसको लयमा गीत गाउनेलाई इभेन्ट भन्ने गरिन्छ । शुक्रबार बेलुका लेखनाथ महोत्सवमा कन्सर्ट नभई इभेन्ट भएको कलाकारहरु नै बताउँछन् ।

महोत्सव १८ पुसदेखि १ माघसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ