२०८३ कार्तिक ६, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लेखनाथ महोत्सवमा मनपरी : इभेन्टलाई कन्सर्ट भन्दै टिकट बेच्दै

सुरेशराज अधिकारी
पुस २०, २०८१ १५:४१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, साहित्य/मनोरञ्जन
लेखनाथ महोत्सवमा मनपरी : इभेन्टलाई कन्सर्ट भन्दै टिकट बेच्दै
432
SHARES
Share on FacebookShare on Twitter


पोखरा ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको महोत्सव बिहीबार देखि सुरु भएको छ ।
१९ औं संस्करण सम्म भब्य सभ्य हुँदै आएको लेखनाथ महोत्सव २० औं संस्करणमा भने आलोचित बन्दै गएको छ ।

लेखनाथमा स्थानीय सन्दिप पौडेलले कन्सर्टको पैसा तिरेर लोकगीत सुनिदिनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । लोकगीत सुन्नको लागि कन्सर्टकाे टिकट काटेर महोत्सवमा प्रवेश गर्नुपर्ने बाध्यता रहेको फेसबुमार्फत भनेका छन्  । आयोजकले दर्शकलाई झुक्काएर चर्को शुल्क असुली गरेको आरोप छ ।

स्थानीय सुरज अधिकारीले लेखनाथ महोत्सवमा ट्रयाकमा गीत गाएर कन्सर्टको पैसा असुली गरेको गुनासो बढ्दै गएको बताए । अधिकारीको फेसबुक पोष्टबाट पनि थाहा हुन्छ कि आयोजकले दर्शकलाई झुक्याएर कसरी ठगी गर्दै छन् भन्ने ।

इलाका प्रशान कार्यालय लेखनाथ कास्कीका प्रमुख श्रीनाथ पौडेलले अनलाईनबाट नै उजुरी गर्न आह्वान गरे । उजुरी परेपछी प्रशासनले छानविन गरेर दोषीलाई कारवाही गर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठलाई महोत्सवको कन्सर्ट भनेर दर्शक जाँदा लोकगीत गाएको गुनासो आएको छ भनेर हामीले प्रश्न गरेका थियौं । विभिन्न वहाना बनाएर उनी तर्किए । काम गर्नेको कमजोरीको कारण कन्सर्ट शब्द राखिएको भन्दै उनी तर्किए । सामाजिक सञ्जालमा पोष्ट गर्नेले गलत गरेको बताए ।

महोत्सवको दोस्रो दिनमा भनिएको कन्सर्टमा लोक गायक प्रकाश दुतराज र पप गायक सञ्जिव सि रानाले गीत गाएका थिए । उनीहरुले ट्रयाकमा गीत गाएपछी दर्शकको गुनासो बढेको हो । कतिपय दर्शकले महोत्सवमा आफुहरु ठगिएको आरोप लगाएका छन् ।
महोत्सवको तेस्रो दिनको पोस्टरमा लोक तथा आधुनिक गायिका रचना रिमाल पप गायक सुनिल गिरी हुन । उनीहरुको  प्रस्तुति लाईभ कन्सर्ट हुन्छ कि इभेन्ट हुन्छ त्यो हेर्न बाँकी छ ।

के हो लाइभ कन्सर्ट भनेको
लाइभ कन्सर्टमा बाध्यबाधनका सामाग्री प्रत्यक्ष बजाइन्छ र त्यहाँ गायकले गीत गाउने गर्छन् । गितार, ड्रमसेट लगायतका बाध्यबाधनमा मानिस पनि चाहिने हुँदा लाइभ कन्सर्ट महंगो पर्ने हुन्छ । लाइभ कन्सर्टमा ट्रयाक वा अन्य गीतका धुन बजाइदैन । सोही कारण पनि लाइभ कन्सर्टमा प्रवेश शुल्क पनि महंगो नै पर्छ ।
शुक्रबार अर्थात लेखनाथ महोत्सव ट्रयाकमा गीत गाइएको थियो । कुनै कलाकारले कुनै गीतको ट्रयाक बजार त्यसको लयमा गीत गाउनेलाई इभेन्ट भन्ने गरिन्छ । शुक्रबार बेलुका लेखनाथ महोत्सवमा कन्सर्ट नभई इभेन्ट भएको कलाकारहरु नै बताउँछन् ।

महोत्सव १८ पुसदेखि १ माघसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal