२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

श्री भगवतीटार आमा समुहको पाचौं साधारण सभा सम्पन्न

गण्डकी प्रेस
भदौ १७, २०८० १९:४५ मा प्रकाशित
समाचार, समाज
श्री भगवतीटार आमा समुहको पाचौं साधारण सभा सम्पन्न
15
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मजुवा, द्धारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको ५ औं साधारण सभा तथा सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण वानियाले उद्घाटन गर्दै मजुवा द्धारे खरबारी क्षेत्रको विकासको लागि आफु सधै सकरात्मक भएको वताउँदै यस वर्ष पिच वाटोको लागि ४० लाख र मजुवा ओरालो वाटो ढलानको लागि ५ लाख विनियोजन गरेको वताएका थिए ।

सो अवसरमा समाजसेवीहरु प्रेमबहादुर गुरुङ, आस बहादुर गुरुङ, कुमारी गुरुङ, अमृत गुरुङ, कृष्ण गुरुङ तथा विद्यार्थीहरु पद्मा थापा, अक्सर गुरुङ र मुकेश गुरुङलाई सम्मानपत्रद्धारा र शुशिला गुरुङ, मोहन गुरुङ, रोमबहादुर गुरुङलाई कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय भुमि आयोग कास्कीका प्रवक्ता आसबहादुर गुरुङ, महिला अधिकारका लागि राष्ट्रिय अभियान केन्द्रीय उपाध्यक्ष दिलमाया गुरुङ, कास्की जिल्ला सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक बहादुर थापा, राष्ट्रिय भुमिअधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ, भूमि सम्बन्धि सरोकार संघर्ष समिति कास्कीका अध्यक्ष रमेश बालकोटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भूमि सम्बन्धि सरोकार संघर्ष समितिक िसचिव एवम् आमा समुहकी सचिव कुमारी गुरुङले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीहरुको हकहितको लागि मोर्चा वनाएर कार्य गर्ने संघर्ष समितिको योजना रहेको पनि वताएकी थिईन ।

त्यसैगरी भुमि अधिकार तथा श्रमिक संगठन नेपाल कास्कीका अध्यक्ष टेकबहादुर पुन, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र पृथ्वीचोक पोखरा ९ का सचिव उत्तम जोशी, पत्रकार कृष्ण रानाभाट, गलेश्वर टोलविकास संस्थाका अध्यक्ष सुर्य बहादुर वानिया, सेतिगंगा आमा समुहकी अध्यक्ष रमादेवी रानाभाट र फुलबारी आमा समुहका अध्यक्ष पशुपति गुरुङ लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा सहसचिव सिता रानाभाटको प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङको आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो । आमा समुहकी अध्यक्ष शशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कान्ती गुरुङले र कार्यक्रम संचालन सचिव कुमारी गुरुङले गरेकी थिइन ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत