२०८३ साउन ७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

सबिना प्रजा
भदौ १४, २०८० ०८:२६ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै
51
SHARES
Share on FacebookShare on Twitter

बेसिशहर नगरपालिका ११ बरबोटमा नयाँ अन्‍‍नबाली पाकेपछि चेपाङ समुदायको न्वागी पर्व लमजुङ-बेसिशहर नगरपालिका ११ बरबोटका चेपाङ समुदायका व्यक्तिहरुले आफ्ना सबैभन्दा महान पर्व छोनाम ‘न्वागी’ आज मनाइँदै छन् ।

लोपोन्मुख चेपाङ (प्रजा) समुदायले हरेक वर्ष मध्य भदौमा यो पर्व मनाउने गर्दछन् । हरेक वर्ष भदौ २२ गते मनाइने न्वागीलाई चेपाङ जातिको विशेष पर्वका रूपमा पनि लिइन्छ ।

यो पर्वमा भदौ २२ गते सार्वजनिक बिदा तोकिएता चेपाङ समुदायमा यो पर्व मनाउँदा तीज कटाउनु हुँदैन भन्ने केहि ठाउँको मान्यता छ भने कतै भदौ महिना कटाउनु हुँदैन भन्ने मान्यता अनुसार आ–आफ्नो क्षेत्रमा फरक फरक दिनमा समेत मनाउने गरेको छ ।

यद्यपी २२ नाले वंशावली भएकोले केहि बर्ष यता भदौ महिनाको २२ गते यो चाड मनाउने गरेको पाइन्छ । यो दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाइने भएकोले चेपाङ जातिको बाहुल्यता भएका जिल्लाहरुमा प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । यस अवसरमा चेपाङ समुदायले घैया (धान)को चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउछन ।

आपसी भातृत्व र मित्रताको यस पर्वमा चेपाङ समुदायका व्यक्तिहरुले आफना छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खुवाउँछन् । यसका साथै नाचगान गरी सुखदुःख साट्ने पनि गरिन्छ । सांस्कृतिक रूपमा चेपुवामा परेका चेपाङ समुदायका लागि यस पर्वले विशेष महत्व राख्ने नेपाल चेपाङ् संघ लमजुङ्का पुर्व अध्यक्ष एवम् हालका सचिव अमृता चेपाङ्ले बताउनुभयो । गाउँघरमा न्वागीका दिन चेपाङ झाँक्री ९पान्दे० हरूले रातभर ढ्याङग्रो ठोकेर पितृ खुसी पार्छन।

यो दिन न्वागी फलाक्ने झाँक्रीका साथै अन्य मानिसले भने सांस्कृतिक नाच र गीत प्रस्तुत पनि गर्दछन् साथै उनीहरूले कुखुराका बलीसमेत दिन्छन् । आज दिउँसो चार बजेदेखि विशेष पूजा सुरु हुने र रातभर झाक्री (पान्दे)ले पितृपूजा गरी भोलि बिहान ‘बारना’ गरेर चाड समापन गर्ने पुर्वअध्यक्ष अमृता चेपाङले बताइन । लमजुङ् जिल्लामा बेसिशहर नगरपालिका ११ चिति बरबोटमा १४ घर , दोर्दी गाउँपालिका ९ भिरकुनामा ७ घर गरि २१ चेपाङ् घर रहेको जानकारी दिइन ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

पृथ्वीराजमार्ग बस संचालक कम्पनिले प्रतिबन्धलाई भद्र अवज्ञा गर्ने

पृथ्वीराजमार्ग बस संचालक कम्पनिले प्रतिबन्धलाई भद्र अवज्ञा गर्ने

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

भिनाजुलाई रडले हानेर गम्भीर घाइते बनाउने सालो पक्राउ

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक