२०८३ असार ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लमजुङ प्रहरीकाे आयाेजनामा आत्महत्या सम्बन्धी अन्तर्क्रिया सम्पन्न

सबिना प्रजा
भदौ १, २०८० २०:२९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
लमजुङ प्रहरीकाे आयाेजनामा आत्महत्या सम्बन्धी अन्तर्क्रिया सम्पन्न
19
SHARES
Share on FacebookShare on Twitter

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा आत्महत्या रोकथाम सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयाे ।

कार्यक्रमका सहभागीहरुले आत्महत्या एक सामाजिक समस्या भएकाले यसको रोकथामका नागरिक र सरकार पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले ९५ प्रतिशत व्यक्तिहरु कुनै न कुनै किसिमको मानसिक रोगबाट ग्रसित भएको कारण आत्महत्या गर्ने गरेका छन् ।

तथा ५ प्रतिशत व्यक्तिहरु एक्कासी तनाव पूर्ण अवस्थामा आएर आत्महत्या गर्ने गरेको पाइएको वताए ।

यसैगरी अत्यधिक मादक पदार्थ तथा लागु औषधको सेवन, सहनशिलताको कमी, आफन्त साथि भाईको तिरस्कार, सामाजिक सञ्जालको अत्यधिक संचालन लगायतका कारण पछिल्लो समय आत्महत्या गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेको उनको भनाई थियो ।

जिल्लाको तथ्याङ्क प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक श्रीमलले आर्थिक वर्ष २०७८/७९ मा लमजुङ जिल्ला भरीमा ३८ वटा आत्महत्याको घटना भएको तथा आर्थिक वर्ष २०७९/८० मा ३९ वटा आत्महत्याका घटना भएको वताए ।

जेष्ठ नागरिक तथा वालवालिकाले समेत उल्लेख्य सङ्ख्यामा आत्महत्या गरिरहेकाले न्यूनिकरणका लागि स्थानीय सरकार, सरोकारवाला संघसंस्था सवै हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला समन्वय समिति लमजुङका उपप्रमुख बुनादेवी रिमालले आत्महत्या समाजको लागि गम्भित रोग भएकाले यसको उपचारका लागि सवै नगरपालिका तथा गाउँपालिकाहरु एकजुट भएर लाग्नुपर्ने र यसका लागि आफूले समेत पहल गर्ने बताईन ।

पालिकास्तरमा विभिन्न समिती वनाई कार्ययोजना बनाएर आत्महत्या रोकथामका लागि ठोस कार्यक्रमहरु संचालन गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा लमजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रमेश आचार्यले आत्महत्याको प्रमुख कारण डिप्रेसन भएकाले डिप्रेसन भएका तथा लक्षण देखिएका विरामीको पहिचान गरी तत्काल काउन्सिलिङ तथा उपचार गर्नुपर्नेमा जोड दिए ।

लमजुङ जिल्ला अस्पतालमा सिमित मात्रमा भएपनि तालिमप्राप्त जनशक्ति भएकाले काउन्सिलिङ सेवा दिन सकिने उनकाे भनाई थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका निमित्त प्रमुख याम वरालले पालिकास्तरमा हुने आत्महत्या रोकथामका कार्यक्रममा आफ्नो कार्यालयले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कोसिस नेपाल सुन्दरबजारकी काउन्सिलर नविना आचार्यले आत्महत्या रोकथामका लागि नियमित रुपमा काम गर्दै आइरहेको र आगामी दिनमा समेत सवै पक्षसँगको सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्लास्थित नगरपालिका तथा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधी, संचारकर्मी, प्रहरी कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा आत्महत्या रोकथामसँग सम्बन्धित कार्यक्रम संचालनका लागि पालिकास्तरीय कार्ययोजना निर्माण गरी लागु गर्ने, संचारमाध्यमबाट आत्महत्या रोकथाम सम्बन्धि सामाग्री प्रसारण गर्ने लगायतका निर्णय समेत गरिएको छ ।

कार्यक्रमको सहजिकरण प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीले गरेको बताए ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

व्यास १३ का उम्मेदवारलाई कालो मोसो

व्यास १३ का उम्मेदवारलाई कालो मोसो