२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आँखा सङ्क्रमण रोक्न कुनै कसरत बाँकी नराख्न मन्त्री सिंखडाकाे निर्देशन

गण्डकी प्रेस
साउन २९, २०८० ०९:४९ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काम गर्दै जानु बजेट थप्दै जान्छु : मन्त्री सुशिला सिंखडा
33
SHARES
Share on FacebookShare on Twitter

पोखरा । पछिल्लो समयमा नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने सङ्क्रमण फैलिएको छ । यसको असर गण्डकी प्रदेका कास्की लगायतका जिल्लामा पनि परेको छ ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले आफ्ना मातहतका स्वास्थ्य सम्बन्धी सबै संस्थालाई निर्देशन दिएकी छन् ।
उनले कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिनको लागी योजना बनाएर अघि बढेको, स्थानीय तह र सङ्घ सरकारसँग समन्वय

राखी महामारी तथा आपतकालिन रोग नियन्त्रण गरेको र यसलाई निरन्तरता दिइने छ । एक हप्ता अघि देखि सङ्क्रमण रोकथामको लागी विभिन्न पहलहरू हुँदै आएको छ । बिरामीले औषधी उपचार पाउन पहुँच भन्दा बाहिर नराख्न उनले निर्देशन दिएकी छन् ।

यसरी अघि बढेको छ सङ्क्रमण रोक्ने प्रयास 
सङ्क्रमण रोक्नको लागि तनहुँ स्वास्थ्य कार्यालय, दरबाङ स्वास्थ्य चौकी, म्याग्दीले आँखा शिविर, कास्कीका विद्यालयहरूमा चेतनामूलक कार्यक्रम र स्वास्थ्य कार्यालयमा नवलपुर मार्फत विभिन्न पालिका २ हजार थान आइ ड्रप सहयोग गरिएको छ ।

मध्यविन्दु जिल्ला अस्पताल नजलपुरमा नेत्र रोग विशेषज्ञ, म्यादी, कास्की, लमजुङ र तनहुँमा नेत्र रोग सहायक द्वारा सेवा दिइएको छ ।
आवश्यकता अनुसार विभिन्न ठाउँमा आँखा शिविर सञ्चालनमा हुँदै आएको र आवश्यकता अनुसार शिविर बढाउन सकिने मन्त्री सिंखडाले जानकारी दिएकी छन् ।

गोरखामा हिमालयन आँखा अस्पतालको समन्वयमा सेवा प्रदान गर्दै आएको मन्त्री सिंखडाले जानकारी दिइन । सङ्क्रमित १५ जनाको नमुना संरकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

पोखराको चरक मेमोरीयल अस्पताल, हिमालयन आँखा अस्पताल साउन मसान्त सम्म निःशुल्क टिकटको व्यवस्था भएको, सङ्क्रमण रोकथामको लागि जनचेनामुलक सामाग्री सामाजिक सञ्जालमा राखिएको छ । सङ्क्रमण धेरै भएका पालिकामा विद्यालय बन्द गराउने र अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

हालसम्म कास्की जिल्लामा ८ हजार ५ सय १३ जनामा सङ्क्रमण देखिएको छ । नवलपुरमा ५ सय ६०, पर्वतमा ४ सय, तनहुँमा ३ सय ६६, गोरखामा ३ सय ४२, स्याङ्जामा १ सय ५६, म्याग्दीमा १ सय १२, लमजुङमा ५३, मुस्ताङमा २८ र मनाङमा १५ जनामा सङ्क्रमण देखिएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL