काठमाडौं । पोखरा महानगरपालिका १५ गस्तीघाट नजिक सेती नदीको खोचमा हाल हाल नाम, थर, वतन नखुलेका ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, ढोरपाटन नगरपालिका ६ छ्यान्तुङ बस्ने ५० वर्षीय सव बहादुर बिक आफ्नै घरदेखि १० मिटर टाढा छिमेकीको आलुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । र कपिलबस्तु, शिवराज नगरपालिका ९ रमदहवा बस्ने २४ वर्षीय भिम बहादुर घर्ति मगर सोही ठाउँस्थित छिमेकीको घर बाहिर कुर्चिमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
































प्रतिक्रिया लेख्नुहोस्:-