काठमाडौं । पोखरा महानगरपालिका १५ गस्तीघाट नजिक सेती नदीको खोचमा हाल हाल नाम, थर, वतन नखुलेका ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, ढोरपाटन नगरपालिका ६ छ्यान्तुङ बस्ने ५० वर्षीय सव बहादुर बिक आफ्नै घरदेखि १० मिटर टाढा छिमेकीको आलुबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । र कपिलबस्तु, शिवराज नगरपालिका ९ रमदहवा बस्ने २४ वर्षीय भिम बहादुर घर्ति मगर सोही ठाउँस्थित छिमेकीको घर बाहिर कुर्चिमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-