२०८३ असार २५, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न

गण्डकी प्रेस
असार ९, २०८० १८:४८ मा प्रकाशित
समाचार, समाज
लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष प्रदर्शनी सम्पन्न
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा । युनाइटेड क्लब पोखराले लागुऔषध दुब्र्यसन बिरुद्धको अभियान कार्यक्रम संगै लागुऔषध सम्बन्धी जनचेतनमुलक नेपाली चलचित्र सरी ममको विशेष शो कार्यक्रम सम्पन्न गरेको छ ।

पोखराको सभागृहचोकमा रहेको मिड टाउनमा आयोजना गरिएको सचेनतनामुलक चलचित्र सरी ममको विशेष शो कार्यक्रममा वोल्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइरालाले मुलुकमा विभिन्न विद्या र क्षेत्रका चलचित्रहरु निर्माण भइरहदा लागुऔषध दुब्र्यसनी सम्बन्धी चलचित्रहरु निर्माण हुनु उदाहरणीय काम भएको बताए ।

लागुऔषध दुब्र्यसनी सम्बन्धी बनेको सरी मम जस्ता चलचित्रहरु निर्माणका लागी सम्पूर्ण जनताहरुले यस्ता चलचित्रको अवलोकन गरी प्रोत्साहन गर्न जरुरी रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै सरी मम चलचित्रका निर्माता बिनोद लामाले पछिल्लो समय समाजमा बिकराल अवस्थामा अगाडी वढिरहेको लागुऔषध दुब्र्यसनी सम्बन्धि विषयवस्तुलाई समेटेर निर्माण गरेको सरी मम चलचित्रको विशेष प्रदर्शनी आयोजना गरेकोमा आयोजक युनाइटेड क्लब परिवार प्रति आभार प्रकट गरे । लामाले आफ्नो चलचित्र विभिन्न सामाजिक संघ संस्था, विद्यालय र सरकारी निकायले अवलोकन गर्नेमा समेत आफु विश्वस्त रहेको बताए ।

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले एन एफ आइ क्रियशनको प्रस्तुती रहेको चलचित्र सरी मम संग सहकार्य गर्न पाएकोमा आभार प्रकट गरे ।

सामाजिक क्रियाकलापहरु चलचित्रको माध्यामबाट पनि जगाउन सकिने बताउदै अध्यक्ष श्रेष्ठले यसअघिपनि बिनोद लामाद्धारा निर्माण गरिएको कखरा वस्ता बृत्तचित्रहरु समेत युनाइटेड क्लबकै सहकार्यमा प्रदर्शन गरिएको र सरी मम जस्ता सचेतनामुलक चलचित्रलाई विभिन्न सामाजिक संघ संस्थाहरुले आ आफ्नो तर्फबाट प्रोत्साहन गरी प्रदर्शन गराउन सकेको खण्डमा सामाजिक कुरितिहरु समेत घट्दै जाने बताए ।

युनाइटेड क्लबका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले कार्यक्रममा स्वागत मन्तब्य राख्दै युनाइटेड क्लवले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको र वार्षिक तालिका अनुसार लागुऔषध दुब्र्यसनीको क्षेत्रमा समेत आफुहरुले सचेतनामुलक कार्यक्रम गर्दै आइरहदा यो पटक सरी मम चलचित्रको विशेष प्रदर्शनी मार्फत विशेष गरी विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी चलचित्रको प्रदर्शनी गरिएको वताए ।

चलचित्रको विशेष प्रदर्शनीमा युनाइटेड क्लवबका सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, साधारण सदस्य, प्याब्सन कास्की, हिसान कास्की, एन प्याब्सन कास्की, लागु औषध न्युनीकरण सम्बन्धी काम गर्ने संस्थाका पदाधिकारी र सदस्यहरु सहित चलचित्रका मुख्य पात्र एवं अभिनेता प्रभात पाल ठकुरीको समेत उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL